Shape Fitness Center

Shape Fitness Center Shape Fitness Center, Pokhara-14, Swagatnagar, Chauthe

हाम्रा अभिभावक/संरक्षक अब सम्झनामा…🫂💔🙏🏻आज १३ औँ दिनक‍ो पुण्यतिथि। दिवङ्गत आत्माको चिरशान्तिको कामना। अभिभावकको अभाव खड्क...
28/10/2022

हाम्रा अभिभावक/संरक्षक अब सम्झनामा…🫂💔🙏🏻

आज १३ औँ दिनक‍ो पुण्यतिथि। दिवङ्गत आत्माको चिरशान्तिको कामना।

अभिभावकको अभाव खड्किन नदिने त्य‍ो स्नेह, आँखामा राखे पनि नबिझाउने त्यो स्वभाव र सबैका लागि प्रेरणा बनेको त्यो सादगी- सँधै सम्झिरहने छौँ।

'स्वास्थ्य छ, सबै छ। स्वास्थ्य छैन, केही छैन।' योगको सुरुवात २ हजार वर्षअघि हाम्रै हिमवतखण्डमा भयो। तन, मन र वचन शुद्ध र...
29/11/2021

'स्वास्थ्य छ, सबै छ। स्वास्थ्य छैन, केही छैन।'

योगको सुरुवात २ हजार वर्षअघि हाम्रै हिमवतखण्डमा भयो। तन, मन र वचन शुद्ध राख्ने योग शिक्षाको महत्वलाई अहिले विश्व पछ्याउँदैछ।

पातञ्जल योग समिति नेपाल गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष रश्मी भण्डारी लगायत समितिका सबै मित्रहरूलाई सतत् शुभकामना!

🙏 😍

19/12/2020

17/12/2020

16/12/2020
13/12/2020





         .
08/11/2020

.

31/10/2020

Happy Vijaya Dashami ans Dipawali

नतस्य रोगो नजरा न मृत्यु प्राप्तस्य योग निमय शरिरम्।
31/10/2020

नतस्य रोगो नजरा न मृत्यु
प्राप्तस्य योग निमय शरिरम्।

Address

Pokhara

Telephone

0097761501121

Website

Alerts

Be the first to know and let us send you an email when Shape Fitness Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share