14/05/2026
कति कुरा हामी आफैले बिगार्यो
अनि कति कुरा समय र परिस्थिती ले ,
परिबर्तन यथार्थ कुरा हो
तर केही कुरा परिबर्तन को जरुरी नहुँदा -नहुदै पनि हामी स्वयेम ले परिबर्तित गराउँदै गएउ
आफ्नो व्यक्तिगत स्वार्थ र घमन्द ले आफै लाई विनाश तिर लैजाँदै गर्दा पनि आभास हुन् नसकेको वर्तमान अबस्था को प्याराग्लाइडिङ क्षेत्र 😐
Photos copied from Google.