Deep Karki

Deep Karki passion of my life fotball

राष्ट्रिय फुटबल टोलीबाट खेल्ने अवसर पाउनु केवल मेरो मेहेनतको प्रतिफल मात्र होइन। यो मेरो भाग्य र देशप्रतिको समर्पणको प्र...
11/11/2025

राष्ट्रिय फुटबल टोलीबाट खेल्ने अवसर पाउनु केवल मेरो मेहेनतको प्रतिफल मात्र होइन। यो मेरो भाग्य र देशप्रतिको समर्पणको प्रतीक पनि हो।
राष्ट्रिय टोलीको जर्सी लगाएर खेल्ने सपना हरेक खेलाडीको हुन्छ । त्यो सपना साकार हुनु भन्दा ठूलो गौरव अरू केही हुन सक्दैन। तर, हरेक सपना पूरा हुँदैन। म पनि हरेक नेपाली खेलाडीको जस्तै एउटा साधारण खेलाडी हुँ, तर देशले जब आवश्यकता ठान्छ, म सधैं तयार हुन्छु । देशका लागि मैदानमा आफ्नो सम्पूर्ण ऊर्जा, आत्मा र समर्पणसहित खेल्नेछु।
राष्ट्रिय टोलीमा छनोट हुनु गर्वको कुरा हो, तर टोलीमा नपर्नुको अर्थ फुटबलको अन्त्य होइन। म ती सबै खेलाडीसँग आफूलाई देख्छु, जो निरन्तर घरेलु फुटबलमा पसिना बगाइरहेका छन्।
मैले राष्ट्रिय टोलीबाट खेलिरहेको छु भन्ने अर्थ यो होइन कि नेपाली फुटबलको अवस्था सब ठीक छ। पछिल्लो ए डिभिजन लिग सम्पन्न भएको करिब ९ सय दिन नाघ्दैछ । जुन व्यावसायिक फुटबलका लागि अत्यन्तै दुःखद पक्ष हो।
हामी खेलाडीहरूको माग सरल छ । खेल्ने अधिकार र अवसरको सुनिश्चितता। त्यसका लागि नेपाल फुटबल खेलाडी संघले अगाडि सारेको आन्दोलनप्रति मेरो पूर्ण समर्थन छ। देशको जिम्मेवारीमा जहाँ रहे पनि, म सधैं यो आन्दोलनसँग एकताको भावनासहित उभिनेछु।
किनकि फुटबल रह्यो भने मात्र हाम्रो भविष्य रहन्छ।
फुटबल खेल्ने हालको र आउदै गरेको नयाँ पुस्ताको सपनालाई साकार पार्न लक्ष्य पूरा नभएसम्म हाम्रो संघर्ष जारी रहनेछ।
🙏🏻🇳🇵⚽️

The strength of the team is each individual member.⚽️The strength of each member is the team.❤️Team Butwal Lumbini FC 😊
08/04/2025

The strength of the team is each individual member.⚽️
The strength of each member is the team.❤️
Team Butwal Lumbini FC 😊

Champion is simply someone who didnot give up when they could be.⚽️
06/08/2024

Champion is simply someone who didnot give up when they could be.⚽️

When “I” is replaced with “We” even “illness” becomes “wellness” 🏅Another Trophy,Another Win 🏆7th Bhojpur Goldcup,Winner...
29/04/2024

When “I” is replaced with “We” even “illness” becomes “wellness” 🏅
Another Trophy,Another Win 🏆
7th Bhojpur Goldcup,Winner API Power Church Boys United😊

कुनै महत्वपुर्ण कामकोलागी आफ्नो जीवन समर्पित गरिदिनुहोस,सफलताले आफै तपाईंको पाऊ चुम्ने छ । ♥️धन्यवाद API Power Church Bo...
31/03/2024

कुनै महत्वपुर्ण कामकोलागी आफ्नो जीवन समर्पित गरिदिनुहोस,सफलताले आफै तपाईंको पाऊ चुम्ने छ । ♥️
धन्यवाद API Power Church Boys & Officials मलाई विश्वास गरिदिनु भएकोमा र मेरो नेत्तित्वमा यो जितहरू प्रति म धेरै नै खुसि छु र आगामि दिनहरूमा झनै मेहेनत गर्नेछु । 😊
Team Work ,Team API Power Church Boys United💪
Winner 14th Itahari Gold Cup ⚽️🥇

जति नै मेहेनत किन नगर्नु यदि तपाईको परीक्षा हुदैन भने गरिएको मेहेनत सबै बेकार लाग्दै जानेछ । जसले मेहेनत गर्छ उसले आफैला...
05/03/2024

जति नै मेहेनत किन नगर्नु यदि तपाईको परीक्षा हुदैन भने गरिएको मेहेनत सबै बेकार लाग्दै जानेछ । जसले मेहेनत गर्छ उसले आफैलाई प्रमाणित गर्ने मौका पाउनु पर्छ ।😊
मेरो विचार,मेरो निर्णय

शुभ - प्रभात 🙏🏻

The crucial match & a crucial win.🥇Important 3point. 😊Birgunj United FC.
14/12/2023

The crucial match & a crucial win.🥇
Important 3point. 😊
Birgunj United FC.

Mission Saff 2023 🇳🇵⚽️
18/06/2023

Mission Saff 2023 🇳🇵⚽️

05/06/2023
Opportunities don’t happen,you create them. 😊🫵🏻
01/06/2023

Opportunities don’t happen,you create them. 😊🫵🏻

Most important 3point 😊Team MMC 🙏🏻
01/06/2023

Most important 3point 😊
Team MMC 🙏🏻

04/05/2023


Address

Airpot Pokhara
Pokhara
6296

Website

Alerts

Be the first to know and let us send you an email when Deep Karki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Deep Karki:

Share