Devi’s Gym

Devi’s Gym fitness center

10/05/2026
24/04/2026

Join our Zumba class Every Tuesday and Friday 6:00AM - 7:00AM

20/10/2025

📢 जिम सदस्यहरूका लागि सूचना

प्रिय सदस्यज्यू,
तिहार पर्वको अवसरमा हाम्रो तालिकामा निम्नानुसार परिवर्तन गरिएको जानकारी गराउन चाहन्छौं:
✅ मंगलवार, असोज ४ (October 21) र बुधवार, असोज ५ (October 22)
🕔 बिहान ५:०० बजे देखि ११:०० बजे सम्म मात्र खुला रहनेछ
❌ बिहीवार, असोज ६ देखि शनिवार, असोज ८ (October 23–25)
🏋️‍♂️ जिम बन्द रहनेछ
✅ आईतवार, असोज ९ (October 26) देखि
📅 नियमित तालिका अनुसार संचालन हुनेछ
🙏 तपाईंहरूको समझदारी र सहयोगप्रति हामी आभारी छौं।
🎉 तपाईं र तपाईंको परिवारलाई सुखद र समृद्ध तिहारको शुभकामना!

16/09/2025

📢 सूचना
प्रिय सदस्यहरू,
विश्वकर्मा पूजाको अवसरमा हाम्रो जिम आगामी बुधवार, आशोज १ गते (सेप्टेम्बर १७) बन्द रहनेछ।
नियमित जिम समय अर्को दिनदेखि यथावत रहनेछ।
तपाईंहरूको बुझाइका लागि धन्यवाद !! 🙏

To contact with us please call to this below the numbers98066415379827114292985609888
11/09/2025

To contact with us please call to this below the numbers
9806641537
9827114292
985609888

21/08/2025
"व्यायामशाला मात्र होइन, हामी एउटा दोस्रो परिवार हौं 💪🌸 यसपालिको तीज अझै विशेष बन्यो तपाईं सबैको साथले। साथ, माया र उत्स...
21/08/2025

"व्यायामशाला मात्र होइन, हामी एउटा दोस्रो परिवार हौं 💪🌸 यसपालिको तीज अझै विशेष बन्यो तपाईं सबैको साथले। साथ, माया र उत्साहका लागि धन्यवाद छ हरेक जनालाई। यस्तै साथ र मुस्कान सधैं रहोस् ❤️🙏 #जिमपरिवार #धन्यवादसबैलाई #संगैकोसम्झना" 💪🏻🙏

Address

Chorepata/17
Pokhara
33700

Opening Hours

Monday 05:00 - 21:00
Tuesday 05:00 - 21:00
Wednesday 05:00 - 21:00
Thursday 05:00 - 21:00
Friday 05:00 - 21:00
Sunday 05:00 - 21:00

Telephone

+9779806641537

Alerts

Be the first to know and let us send you an email when Devi’s Gym posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Devi’s Gym:

Shortcuts

Share