Sportsnepal.com.np

Sportsnepal.com.np This page is managed by hamro khelkud.com नेपाली खेलकुद का सबै जानकारी, LIVE अपडेट, खेल को हाइलाइट अब एउटै पेज मा ! LIKE गर्नु भो त ?

भोलि हुने भारत बिरुद्धको world cup qualifier मा बिमल घर्ति मगर खेल्ने सम्भावन एक्दमै कम। पुरा खबरः http://goo.gl/1c9SUtब...
11/03/2015

भोलि हुने भारत बिरुद्धको world cup qualifier मा बिमल घर्ति मगर खेल्ने सम्भावन एक्दमै कम।
पुरा खबरः http://goo.gl/1c9SUt
बिमलको सिध्र स्वस्थलभको कामना गरौ।

Nepal plays Indonesia tomorrow ! Here is our reviewAs the days go by, and people get more and more interested in the FIF...
24/06/2014

Nepal plays Indonesia tomorrow ! Here is our review
As the days go by, and people get more and more interested in the FIFA World Cup, some are yet to realize Nepal is playing Indonesia on June 25th. Here is the preview of the game.
Nepal - Most players in The Nepali squad are the same players as used for years and years before, the only new faces are U19 goalkeeper Alan Nepaune, MMC midfielder Nirajan Malla and U16 defender Ananta Tamang. With a small amount of players for and most tactically out dated, Nepal national football team needs a miracle to best or draw with the Garuda.
Indonesia -Indonesia recently thrashed fellow SAFF member Pakistan 4-0 in a friendly in Jakarta, with high morale and millions of Indonesians behind them, they prepare for the Nepal friendly. Star players such as Boaz Soloaso and number one goalkeeper Kurnia Meiga will remain absent as they suffer from minor injuries, new faces are expected to show up. Attacking midfielder Zulham Zamrun and Urugyuan born Cristian Gonzales are expected to shine against the Gorkhalis while U23 goalkeeper Dian Agus is expected to start against Nepal.

Nepal full squad - GK: Kiran Chemjong, Bishal Shrestha, Alan Neupane
DF: Rohit Chand, Rabin Shrestha, Sandip Rai, Ananta Tamang, Sagar Thapa, Biraj Maharjan
MF: Jagjeet Shrestha, Nirajan Malla, Bikram Lama, Shiva Shrestha, Bhola Nath Silwal, Raju Tamang, Prakash Budhathoki
FW: Bharat Khawas, Bimal Gharti Magar, Deepak Rai, Anil Gurung, Jumanu Rai, Ashim Jung Karki

Indonesia full squad - Indonesia: Dian Agus, Zulkifli Syukur, Ahmad Jufrianto, M. Roby, Rizky Ripora, Ruben Sanadi,Steven David Imbiri, Dedy Hartono, Ahmad Bustomi, Anindito Wahyu, Immanuel Wanggai, Gerald Pangkali, Firman Utina, Samsul Arif, Zulham Zamrun, Cristian Gonzales! Aji Saka, Ruben Sanadi, Tantan, Hasyim Kipuw, Gerald Pangkali and Hendro Siswanto.

Expected score - Indonesia 4 Nepal 0

14/05/2014
Can you name this player?
04/05/2014

Can you name this player?

29/04/2014

Who will win world cup 2014?

गणेश थापालाई क्यानको अध्यक्ष बन्न पारसको प्रस्तावअखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले बिहीबार नयाँ रहस्य ...
28/04/2014

गणेश थापालाई क्यानको अध्यक्ष बन्न पारसको प्रस्ताव
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले बिहीबार नयाँ रहस्य खोलेका छन्। एन्फा कार्यकारिणी समितिको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकारसम्मेलनमा अध्यक्ष गणेशले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले आफूलाई एन्फासँगै नेपाल क्रिकेट संघ (क्यान) पनि चलाउन आह्वान गरेको बताए।
'क्रिकेट टोलीले पाएको सफलताका लागि मैले आज पारसलाई औपचारिक रूपमा बधाई दिन टेलिफोन गर्दा पारसले मलाई एन्फासँगै क्यान पनि चलाउन आह्वान गरेका हुन्', एन्फा अध्यक्ष गणेशले भने। एन्फाका केही पदाधिकारीले उठाएको अपारदर्शिताको विषयमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिने क्रममा थापाले प्रतिप्रश्न गर्दै भने, 'एन्फाको व्यवस्थापन कमजोर भएको भए पारसले किन मलाई यस्तो भन्थे होलान्? म आफैं छक्क परेको छु।'

Our star!
28/04/2014

Our star!

28/04/2014

नेपाल फुटबल मा गणेश थापा को एकतन्त्रिय कहिले सम्म ?
नेपाल फुटबल बाट गणेश ले भुडी भर्ने कहिले सम्म ??
नेपाल फुटबल ले ट्रफी उचाल्ने कहिले ??????
गणेश तिमि ठालु भएर एन्फामा भ्रस्टाचार छैन भन्छौ
तिम्रो छोरोको account मा करोड करोड आयो कसरी ??
ग्रहम रोबर्ट्सले फर्म मा भाको लावती छिराउन खोज्दा ,
साहुखल छिरा भन्ने तिमि कोच कि अध्यक्ष ??????
बर्सौ देखि फुटबल को नाम मा राजनीति गरेर पेट ठुलो बनायेछी
अहिले खेलाडी लाइ कार ,बाइक , घर दिदै जनताको आँखामा छारो हाल्ने
यस्ता पुरस्कार ले केहि नाप्दैन
जब सम्म तिम्रो कुरीति चलिरहंनछ .र सहि सिस्टमको सुरुवात हुदैन
साफ २०१३ मा गोलकिपर रितेश थापा लाइ कोच बनाउने
स्टेफोनोसकीको योजना विकेश कुथुलाइ तेस्रो रोजाईको गोलकिपर राखने
तिमीले हस्तक्षेप गरि कुबेत जान लाग्या राति नै कुथु लाइ टिमबाट हटाउने
भन भन तिमि कोच कि अध्यक्ष ?????????????????
फुटबल देख्दै तर्सिने लाइ बर्सौ टिममा राखने
तिम्रो छोरो गौरब थापा official भएर देस बिदेस सयर गर्ने
खेलाडी कर्ण लिम्बुको चै भिसा नलाग्ने
भन भन तिमि कस्तो अध्यक्ष ?????????????????????
रोहित चन्दले दुइ पेनाल्टी मिस गरेछि तिमि गालि गर्ने
तिमि खेल्दा के यउटा पनि पेनाल्टी मिस गरे को थिय नौ ???
दुइ पहेलो कार्ड पाको नबिन न्यौपानेलाइ फिफा नियम बिरुद्द प्रतिबन्ध लाउने
देसकै ठुलो सम्भावना बोकेको फरवार्ड सुरेन्द्र तामांग घाइते हुदा उपचार नगर्ने ?
तिम्रो कस्तो एन्फा _ललित कृष्ण लाइ बोक्ने अरुलाइ पछार्ने ......
तिमि खाली बिदेस मात्र कहिले सम्म घुम्ने ...
तिमीले नेपालका कुना कन्दराको प्रतिभा लाइ कै ले बुज्ने ?? ..
तिमि कोच झैँ एल्लाई छिरा एल्लाई निकाल भन्ने
AFC को उपाध्यक्ष भएर आफ्नो मात्र दुनो सोज्यौने
नेपाली खेलाडीलाइ एसियन लिगहरु खेलाउन नसक्ने
रास्ट्रीय खेलकुद परिसदको महिला कर्मचारीमाथि दुर्ब्यब्यबाहार गर्ने
भन भन तिमि कस्तो अध्यक्ष ?????????????????????

एशीशी प्रीमीयर लिग २०१४ का लागी नेपाली अन्तिम १४ टोली :१. पारस खड्का – कप्तान२. ज्ञानेन्द्र मल्ल –उप–कप्तान३. शरद भेषावक...
27/04/2014

एशीशी प्रीमीयर लिग २०१४ का लागी नेपाली अन्तिम १४ टोली :
१. पारस खड्का – कप्तान
२. ज्ञानेन्द्र मल्ल –उप–
कप्तान
३. शरद भेषावकर
४. सोमपाल कामी
५. शक्ति गौचन
६. वसन्त रेग्मी
७. राजकुमार प्रधान
८. विनोद भण्डारी
९. महबुव आलम
१०.सुवास खकुरेल
११. सागर पुन
१२. रामनरेश गिरी
१३. आरिफ शेख
१४. नरेश बहादुर बुढाऐर
वैकल्पिक खेलाडीहरु:
भुवन कार्की
पुष्प थापा
यज्ञमान कुमाल

* बधाई तथा शुभकामना सम्पुर्ण खेलाडीहरुलाई (y)

26/04/2014

अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय लिग विजेतालाई १ करोड पुरस्कार दिने घोषणा गरेको छ , WHAT YOU SAY?

Tito Vilonova we will miss you,,, football is all about love and respect.
26/04/2014

Tito Vilonova we will miss you,,, football is all about love and respect.

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Sportsnepal.com.np posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share