26/04/2025
गण्डकी प्रदेश शारीरिक सुगठन् संघ को अध्यक्ष तथा पोखरा ३ को जनप्रतीनिधी मित्र नबिन आले ज्यू ले हालै मगर भाषाको कानुङ क्याफे (हाम्रो क्याफे) सञ्चालन गर्नु भएको हुदा उवाको क्याफे व्यवसायको र व्यक्तिगत प्रगतिको शुभकामना दिदै उवाको क्याफेमै सामूहिक तस्वीर लिदै !
गण्डकी प्रदेश शारीरिक सुगठन् संघ !