04/06/2023
यस श्री चन्द्र ज्योती युवा क्लबका भलिबल खेलाडी भाइ प्रितम गुरुङ को स्वास्थ्य सफल होस भनी उपचार खर्चको लागि पोखराको लेकसाइड मा चल्दै आएको Advance Paraglaiding pilot Team HALHALEद्वारा नगद रु:२४००० (चौबिस हजार)सहयोग स्वरुप प्राप्त भएको छ ।उक्त टिमको सहयोगको उच्च कदर गर्दै यस क्लब साथै चन्द्रकोट गाँउबासीहरु टिमको् प्रगतीको लागि श्री सत्य च्यम्स्यो लामा देवि को कामना गर्दर्छौ। धन्यवाद !
(FACEBOOK:Advance Paraglaiding)