Archalbot volleyball training center

Archalbot volleyball training center A newly established velleyball training center to produce quality volleyball players

डायमन्ड कप २०७९ अन्डर १८ रास्ट्रीय भलिबल प्रतियोगितामा हाम्रो ट्रेनिङ्ग सेन्टरकि खेलाडी सजिना बुढाथोकी उदयीमान खेलाडी हु...
25/02/2023

डायमन्ड कप २०७९ अन्डर १८ रास्ट्रीय भलिबल प्रतियोगितामा हाम्रो ट्रेनिङ्ग सेन्टरकि खेलाडी सजिना बुढाथोकी उदयीमान खेलाडी हुन सफल भएको मा हामी स-गौरव बधाई तथा उज्ज्वल भविस्य को सुभकामना प्रकट गर्न चाहान्छौ।।
प्रशिक्षक :: मलिन रोका
अध्यक्ष :: ज्ञान पुन

पुर्व अर्चलबोट भलिबल खेलाडी मिया पुन हाल अस्ट्रेलिया बाट   हामिलाई ३ ओटा मिकासा भलिबल सौजन्य गर्नुभएको हुदा हार्दिक कृतज...
18/02/2023

पुर्व अर्चलबोट भलिबल खेलाडी मिया पुन हाल अस्ट्रेलिया बाट हामिलाई ३ ओटा मिकासा भलिबल सौजन्य गर्नुभएको हुदा हार्दिक कृतज्ञता सहित तपाईंको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छौ।।

म्याग्दी र पर्वत दुबै महोत्सबमा लगातार सर्वोकृष्ट खेलाडी बन्न सफल भएको मा हाम्रो यस अर्चलबोट भलिबल प्रशिक्षण केन्द्रकि उ...
29/01/2023

म्याग्दी र पर्वत दुबै महोत्सबमा लगातार सर्वोकृष्ट खेलाडी बन्न सफल भएको मा हाम्रो यस अर्चलबोट भलिबल प्रशिक्षण केन्द्रकि उदयीमान खेलाडी बहिनी सजिना बुढाथोकी लाई सगौरव हार्दिक बधाई दिन चाहान्छौ।।
अध्यक्ष : ज्ञान पुन
प्रशिक्षक : मलिन रोका

हाम्रो भलिबल प्रशिक्षक
28/01/2023

हाम्रो भलिबल प्रशिक्षक

#...

हाम्रो यस भलिबल प्रशिक्षण केन्द्रकि पुर्व भलिबल खेलाडी हिरा गर्बुजा (सेटर)को  आमा बुबा  (चिमखोला गौडामुनि म्याग्दी ) निव...
25/01/2023

हाम्रो यस भलिबल प्रशिक्षण केन्द्रकि पुर्व भलिबल खेलाडी हिरा गर्बुजा (सेटर)को आमा बुबा (चिमखोला गौडामुनि म्याग्दी ) निवासी श्री जस बहादुर थापा र देवि कुमारी थापा (हाल अस्ट्रेलिया ) बाट अर्चलबोट भलिबल प्रशिक्षण केन्द्र को लागि ५ ओटा मिकासा भलिवल सौजन्य गर्नु भएको हुदा उहाँ लगायत सम्पुर्ण परिवार को अझै उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छौ।।
अध्यक्ष : ज्ञान फगामी पुन
प्रशिक्षक : मलिन रोका

10/09/2022

©babingaha all rights received. Live | Volleyball Match | Volleyb...

💪💪💪💪💪💪💪
10/09/2022

💪💪💪💪💪💪💪

©babingaha all rights received. Live | Volleyball Match | Volleyb...

तनहुँ भिमाद मा सम्पन्न पाचौं भिमाद मेयर कप अन्तर कल्ब स्तरिय खुल्ला महिला भलिबल प्रतियोगिता मा अर्चलबोट भलिबल ट्रेनिङ से...
18/03/2022

तनहुँ भिमाद मा सम्पन्न पाचौं भिमाद मेयर कप अन्तर कल्ब स्तरिय खुल्ला महिला भलिबल प्रतियोगिता मा अर्चलबोट भलिबल ट्रेनिङ सेन्टर बिजेता बन्दै नगद ७५००० जित्न सफल भएको छ । खेलाडी तथा प्रशिक्षक मा हार्दिक बधाई छ।

विजय दशमी तथा सुभ दिपावली २०७८ साल को सुभअवसरमा हाम्रो यस भलिबल प्रशिक्षण केन्द्र लाई यहाँ सम्म ल्याउन सहयोग गर्ने प्रशि...
14/10/2021

विजय दशमी तथा सुभ दिपावली २०७८ साल को सुभअवसरमा हाम्रो यस भलिबल प्रशिक्षण केन्द्र लाई यहाँ सम्म ल्याउन सहयोग गर्ने प्रशिक्षक , खेलाडी, सल्लाहकार , सहयोगिदाता र बिशेष गरि अर्चलबोट पुन मगर शाखा समिती प्रती हार्दिक कृतज्ञता प्रकट गर्न चाहान्छौ ।
सल्लाहकार : ज्ञान फगामी पुन
मुख्य प्रशिक्षक : मलिन रोका(ओम)

20/04/2021

चैते दशै को सुभकामना

सम्पुर्ण सहयोगिदाता , खेलाडीहरु एवं  प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हाम्रो प्रशिक्षण केन्द्र लाई सहयोग पुर्याउनुहुने सम्...
14/04/2021

सम्पुर्ण सहयोगिदाता , खेलाडीहरु एवं प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हाम्रो प्रशिक्षण केन्द्र लाई सहयोग पुर्याउनुहुने सम्पुर्णमा नयाँ बर्ष २०७८ सालको हार्दिक मङ्गलमय सुभकामना ब्यक्त गर्दछौ।
सल्लाहकार : ज्ञान फगामी पुन
प्रशिक्षक : मलिन रोका (ओम)

Rangasala final..mahesh smriti cup
06/03/2021

Rangasala final..mahesh smriti cup

Address

Chisakhola
Pokhara

Telephone

+9779825107949

Website

Alerts

Be the first to know and let us send you an email when Archalbot volleyball training center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share