04/06/2026
आज बिहान National Path Lab सँगको सहकार्यमा हाम्रो सिटी जिम, नयाँबजारमा सम्पन्न स्वास्थ्य शिविरबाट ५४ जना सदस्यज्यूहरूले स्वास्थ्य परीक्षण गरी लाभ लिनुभएको छ।
यस कार्यक्रमलाई सफल र व्यवस्थित रूपमा सम्पन्न गर्न महत्वपूर्ण सहयोग गर्नुहुने National Path Lab का डाक्टर, नर्स तथा सम्पूर्ण कर्मचारीज्यूहरू, साथै हाम्रो जिमका सदस्यज्यूहरू र कर्मचारी साथीहरू सबैप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु।
स्वस्थ जीवनशैली, नियमित व्यायाम र समयमै स्वास्थ्य परीक्षणप्रति हामी सदैव प्रतिबद्ध छौँ। 🙏