24/10/2026
आदरणीय Arvind Sir र सम्पूर्ण RCL टिमप्रति हार्दिक आभार!
अरविन्द सरको आतिथ्यता (Hospitality) र हार्दिकता साँच्चै नै अतुलनीय छ। उहाँले देखाउनुभएको सम्मान, आत्मीयता र उत्कृष्ट व्यवस्थापनले मनै छोयो।
हामीलाई यति धेरै माया, साथ र न्यानो स्वागत प्रदान गर्नुभएकोमा अरविन्द सरका साथै सम्पूर्ण RCL टोलीलाई हृदयदेखि नै धेरै-धेरै धन्यवाद! 🙏✨
Thank you so much Rashtriya Cricket League for the incredible hospitality and warm welcome! ❤️