08/10/2022
पर्बत जिल्ला मोदी गाउँ पालिका वडा नं २ र ३मा
विजया दशमीको पावनावसरमा श्री देवपूरकोट-भंवरकोट धार्मिक क्षेत्र विकास समितिको आयोजना को संयुक्त प्रायोजनमा देउपुर पातिचौर बजार देखि श्री कालिका भगवती मन्दिर कोट मैदान सम्म 7 km खुल्ला रनिङ प्रतिओगिता मा हाम्रो एस laure ambition tranning center का अशल तथा मेहेनती बिधार्थी प्रकाश बरुवाल second position मा आउन सफल भयको मा हार्दिक बधाई तथा उज्ज्वल भबिश्य को कामना गर्न चाहन्छौं ं💪💪🌸❤️❤️