युवा बिकास तथा खेलकुद समन्वय समिति,माछापुच्छ्रे-८,ल्वाङघलेल,कास्की।

  • Home
  • Nepal
  • Pokhara
  • युवा बिकास तथा खेलकुद समन्वय समिति,माछापुच्छ्रे-८,ल्वाङघलेल,कास्की।

युवा बिकास तथा खेलकुद समन्वय समिति,माछापुच्छ्रे-८,ल्वाङघलेल,कास्की। sports team

https://www.youtube.com/watch?v=8pwPndhakig
28/05/2024

https://www.youtube.com/watch?v=8pwPndhakig

Video Source: House Of Representatives NepalPlease subscribe my channel and don't forget to press bell icon and stay tuned for all new videoVideo source : P...

धन्यवाद ज्ञापननेपाल सरकार, गण्डकी प्रदेश, कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ वडा कार्यालयको तत्वावधन, यूवा...
11/02/2023

धन्यवाद ज्ञापन
नेपाल सरकार, गण्डकी प्रदेश, कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ वडा कार्यालयको तत्वावधन, यूवा विकास तथा खेलकुद समन्वय समिति,माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ द्धारा “कला, संस्कृति, पर्यटन र खेलकुदमा पूर्वाधार,माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ को आधार” भन्ने मुल नाराका साथ मिति २०७९ माघ १८ देखि २१ गतेसम्म आयोजित माछापुच्छ्रे गाउँपालिका वडा नं. ८, वडा अध्यक्ष कप २०७९ लाई सभ्य र भव्य रुपमा सु–सम्पन्न गर्नको लागि आर्थिक, नैतिक र भौतिक रुपले सहयोग गर्नुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिज्यूहरु, सम्पूर्ण प्रायोजकज्यूहरु, सहयोगी संघ–संस्थाहरु,राजनैतिक दलहरु, टोल विकास संस्थाहरु, आमा समूहहरु, युवा क्लबहरु, आर्थिक सहयोगी महानुभावज्यूहरु, अफिसियल तथा रेफ्रीहरु, कलाकारहरु, स्वयंसेवकहरु, सुरक्षाकर्मीहरु, स्वास्थ्यकर्मीहरु, संचार एवं मिडियाकर्मीज्यूहरु, स्टलहरु, होटलहरु, होमस्टेहरु,यातायात व्यवसायीहरु, सहभागी सम्पूर्ण पुरुष/महिला भलिबल टिमहरु, समस्त स्वदेश तथा विदेशमा रहेर हामीलाई माया, साथ, हौसला र सहयोग प्रदान गर्नुहुने महानुभावज्यूहरु एवं प्रतियोगिता अवधिभर उपस्थित भई हामीलाई माया, साथ, उर्जा तथा हौसला प्रदान गर्नुहुने दर्शक महानुभावज्यूहरुमा यहाँको सहयोग र साथको उच्च सम्मान सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । साथै आगामी दिनहरुमा पनि यहाँहरुबाट यस्तै माया, साथ, सहयोग तथा हौसलाको अपेक्षा गर्दै हजुरहरु सम्पूर्ण भलिबल खेल प्रेमी, कलासंस्कृति प्रेमीहरुको सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, र उत्तरोत्तर प्रगति एवं सुखद जीवनयापनको हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।
विजय हासिल गर्न सफल पुरुष/महिला भलिबल टिमहरुलाई हार्दिक बधाई दिन चाहान्छौं ।

युवा विकास तथा खेलकुद समन्वय समिति माछापुच्छ्रे गाउँपालिका वडा नं. ८, कास्की

09/02/2023

समापन समारोह माघ २१ गते । माछापुच्छ्रे गा.पा.वडा न ८,वडा अध्यक्ष कप २०७९

Chapakot-4 Syangja VS Nishikhoa-1

09/02/2023

माछापुच्छ्रे गा.पा.वडा न ८,वडा अध्यक्ष कप २०७९

Lumre Koleli VS Khoramukh

हार्दिक कृतज्ञता एबम आभार।
08/02/2023

हार्दिक कृतज्ञता एबम आभार।

माछापुच्छ्रे गाउँपालिका वडा न ८ वडा  अध्यक्ष कप २०७९गण्डकी प्रदेश अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता ।क्लब स्तरीय ...
05/02/2023

माछापुच्छ्रे गाउँपालिका वडा न ८ वडा अध्यक्ष कप २०७९
गण्डकी प्रदेश अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता ।
क्लब स्तरीय महिला भलिबल प्रतियोगिता

…!!

Address

Machhapuchhre Rural Municipality
Pokhara
11

Website

Alerts

Be the first to know and let us send you an email when युवा बिकास तथा खेलकुद समन्वय समिति,माछापुच्छ्रे-८,ल्वाङघलेल,कास्की। posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category