Royal twins waterfall and canyoning

Royal twins waterfall and canyoning This is the place for adventure , located on pokhara -28 ! We should see different shape of begnasla

21/08/2021
30/07/2020

झरनामा गरियको आवतजावत लाई २०७७ - ४- १० मा भएको समुदाय स्तरको छलफल वाट मिति २०७७ ४-१५ बाट पुनः सुचारु भएको व्यहोरा सम्पुर्णमा जानकारी गराइन्छ।
-झरना व्यवस्थापन समिति

Priti ale           -at Royal twins waterfallCr. New Bean Bastola
30/07/2020

Priti ale
-at Royal twins waterfall
Cr. New Bean Bastola

25/07/2020

नेपाली क्रॉगेस का जिल्ला सभापति कृष्ण केसी लगायत उहाँको समुहले भ्रमण गरी हाम्रो यस स्थानलाई माया गरिदिनु भएकोमा हामी उहाँप्रति आभार प्रकट गर्दछौ।

नेकपाका नेता  तथा पुर्व संविधान सभा सदस्य राजकाजी तमु (करण) र झरना व्यवस्थापन तथा पुर्वाधार निमार्ण समितिका अध्यक्ष का स...
25/07/2020

नेकपाका नेता तथा पुर्व संविधान सभा सदस्य राजकाजी तमु (करण) र झरना व्यवस्थापन तथा पुर्वाधार निमार्ण समितिका अध्यक्ष का साथमा स्थानिय |हाम्रो यस स्थानलाई माया गरिदिनु भएकोमा हामी उहाँप्रति आभार प्रकट गर्दछौ।
फोटो : Suresh Bastola

25/07/2020

आज भोजराज भुर्तेल को अध्यक्षता बसेको झरना व्यावस्थापन समिति को बैठकबाट झरनामा व्यावस्थापन को र पुर्वाधार निमाण लागी उचित रणनिति बनाई दुत गतिमा काम गर्ने निर्णय भयो ।

21/07/2020

तपाई हाम्रो मनको दुरी अझै आत्मिय बनाउन हामी प्रयत्न रत छौ। 🙂🙂🙂
We are trying to make the distance between our hearts more intimate.🙂🙂🙂

18/07/2020

माननिय संसद खगराज अधिकारी ,प्रदेश संसद तथा प्रदेश विकास समिति का अध्यक्ष माननिय दिपक कोइराला जिल्ला समन्य समिति का अध्यक्ष बैन बहादुर क्षेत्री एवं वडा कार्यालय र सबैबाट भएको ध्यान आकर्षण वाट हामी व्यवस्थापन समिति आशावादी छौ। पक्कै पनि हामीलाइ उहाँहरुको साथ र सहयोग अपरिहार्य छ।

Address

Pokhara-28, Majhathana-bastola Village
Pokhara

Telephone

+9779814141718

Website

Alerts

Be the first to know and let us send you an email when Royal twins waterfall and canyoning posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share