BOON FC

BOON FC Playing football to create memories.

शुभ यात्रा प्यारो भाई Abinash Tamang.Football Club M12 हुदै BOON FC सम्म हामी सँग-सँगै थियौ/छौ।लेकसाईड, टुँडिखेल, चाउथे,...
12/08/2025

शुभ यात्रा प्यारो भाई Abinash Tamang.
Football Club M12 हुदै BOON FC सम्म हामी सँग-सँगै थियौ/छौ।लेकसाईड, टुँडिखेल, चाउथे, भलाम र ढिकुरपोखरीमा च्याम्पियन भएको कहिल्यै नबिर्सने मिठो संझना त छ नै, भलै पिडा दिएपनि थुप्रै हारहरू र ति हारहरूले उत्प्रेरणा पनि दियो हामीहरूलाई।हाम्रो जिवन जस्तै क्लवमा पनि थुप्रै उतारचढावहरु आए।आ-आफ्नो मजवुरीले कोहि खेलाडीहरू बिदेश गए भने कोहि खेलाडीहरु पोखराका नाम चलेका क्लबहरू बाट खेल्न थाले।गुनासो कोहि सँग छैन।बरू, क्लवको सफलतामा योगदान दिनुहुने संपूर्ण बिगत देखि बर्तमानका खेलाडीहरू सँग जिवनभरि आभारी छु।शुभेच्छुकहरू प्रति आभारी छु किन पनि भने क्रियाशिल वा गतिशिल हुनको लागि जहिल्यै झक्झकाउने/आत्मबल उहाँहरूले दिनुभएको छ।
मैले भन्दा पनि कसैले क्लबलाई माया गर्ने थियो/गर्छ भने भाईले नै हो।भाई जापान तिर जाँदै गर्दा क्लबको एउटा अध्ययाय सकिएको भान भएको छ।यधपि, यो अन्त्य भने हैन।फुटवल बाट जोडिएको हाम्रो आत्मियता कहिल्यै टुट्नेछैन।भूगोल भन्दा माथि हो हाम्रो संबन्ध।
जिवनमा प्रगति भएको सधै देख्न चाहन्छुौ।
Tons of love 💙🩵💜🧡❤️& blessings
Birendra Gurung,
Founder-BOON FC

24/05/2025

Alert!Final Call!कतै छुट्नुभएको त छैन नि? ⚽️⚽️⚽️Team Entry गर्नको लागि आज १० जेठ (शनिवार) अन्तिम दिन⚽️⚽️⚽️Entry Fee: 1,500 onlyTournament शुरू भोलि आईतवार बाट!(2082 मा Grade 12 को Board Exam दिएकाहरूले मात्र सहभागी हुन पाउने छन्)निम्न मोबाईल नंम्बरम् सम्पर्क गरी टिम दर्ता गर्न सक्नुहुनेछः9816630997, 9809374190 & 9709874807 ⚽️⚽️Build-Compete-Win⚽️⚽️

⚽️⚽️⚽️Team Entry भोलि (Saturday) सम्म!Tournament शुरू Upcoming Sunday बाट!Entry Fee: 1,500 only 🤔🤔🤔(2082 मा Grade 12 को ...
23/05/2025

⚽️⚽️⚽️Team Entry भोलि (Saturday) सम्म!
Tournament शुरू Upcoming Sunday बाट!
Entry Fee: 1,500 only 🤔🤔🤔
(2082 मा Grade 12 को Board Exam दिएकाहरूले मात्र सहभागी हुन पाउने छन्)
⚽️⚽️⚽️Build-Compete-Win⚽️⚽️⚽️

Registration upcoming Saturday सम्म!Tournament शुरू Upcoming Sunday बाट!Entry Fee: 1,500 only (2082 मा Grade 12 को Board...
22/05/2025

Registration upcoming Saturday सम्म!
Tournament शुरू Upcoming Sunday बाट!
Entry Fee: 1,500 only
(2082 मा Grade 12 को Board Exam दिएकाहरूले मात्र सहभागी हुन पाउने छन्)
(Build-Compete-Win)

Dear Recent Grade 12 exam appeared students, Build a team & compete!!!Entry fee: 1,500 only
20/05/2025

Dear Recent Grade 12 exam appeared students, Build a team & compete!!!
Entry fee: 1,500 only

Happy birthday to popular & widely admired footballer Manoj Gurung, a creative, agile and technically gifted central pla...
15/05/2025

Happy birthday to popular & widely admired footballer Manoj Gurung, a creative, agile and technically gifted central playmaker with magnificent dribbling skills, quick reactions and close ball control.
Thanks a lot for your huge contribution & effort to make BOON FC champion time and again in various tournaments.
Stay blessed & keep grinding.

💜💚❤️💙

BOON FC को जर्सोमा थुप्रै पटक मैदानमा उत्रिएका एवं केही गर्विलो उपाधि उचाल्न उल्लेखनिय योगदान दिएका विवेक गुरूङ (Vyakso)...
09/05/2025

BOON FC को जर्सोमा थुप्रै पटक मैदानमा उत्रिएका
एवं केही गर्विलो उपाधि उचाल्न उल्लेखनिय योगदान दिएका विवेक गुरूङ (Vyakso) रोजगारको लागि आज बिदेश गएका छन्।उज्जवल भविष्यको कामना गर्दछ।
Thank you so much for your effort.
We achieved together less or more.
Stay blessed.

BOON FC का Founder साथ-साथै फुटवल भनेपछी मरिहत्ते गर्ने Birendra Gurung लाई गण्डकी प्रदेश फुटबल संघले उप-महासचिवमा मनोनि...
22/04/2025

BOON FC का Founder साथ-साथै फुटवल भनेपछी मरिहत्ते गर्ने Birendra Gurung लाई गण्डकी प्रदेश फुटबल संघले
उप-महासचिवमा मनोनित गरेको छ।उनको सिर्जनात्मक योजनाहरू बाट गण्डकी प्रदेशको फुटवल चलायमान तथा खेलाडीहरूको बृद्धिविकाशमा उपलब्धिमूलक बनोस्।

Much hungry!Much determination!Much growth!Much effort!Much intensity!Much smartness!No matters what Psychologically unb...
10/04/2025

Much hungry!
Much determination!
Much growth!
Much effort!
Much intensity!
Much smartness!
No matters what Psychologically unbreakable!
Never Give Up mind-set!!!
"KIEC BOON FC"

Address

Chipledhunga
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when BOON FC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category