Power Gym Pokhara

Power Gym  Pokhara Join our Gym,Physical fitness centre ,we will provide you good exprience from our best exproties .Thank you

Teej 2083
12/09/2026

Teej 2083

मिति २०८३ भदौ २७ महिला दिदी बहिनीहरु को महान चाड हरितालिका तिज को अवसरमा दरखाने कार्यक्रम तथा बाढीपहिरो पीडित आमा बुबाहर...
11/09/2026

मिति २०८३ भदौ २७ महिला दिदी बहिनीहरु को महान चाड हरितालिका तिज को अवसरमा दरखाने कार्यक्रम तथा बाढीपहिरो पीडित आमा बुबाहरु का लागि राहत संकलन कार्यक्रममा सम्पुर्ण मा हार्दिक निमन्त्रणा
समय : बिहान १० बजे देखि
स्थान : सेभेन लेक रिसोर्ट

19/08/2026
(red bronze color)if u want to contact 9851207009,, stock limited Power Gym Pokharaa
13/08/2026

(red bronze color)if u want to contact 9851207009,, stock limited Power Gym Pokharaa

Morning special
15/06/2026

Morning special

Good morning, jay chandra kalika, jay power, jay fitness
31/05/2026

Good morning, jay chandra kalika, jay power, jay fitness

गण्डकी प्रदेश शारीरिक सुगठन संघ को प्रथम साधारण सभा तथा अधिबेशन मा निर्वाचित साथीहारु लाई हार्दिक बधाई एवम सफल कार्यकाल ...
30/05/2026

गण्डकी प्रदेश शारीरिक सुगठन संघ को प्रथम साधारण सभा तथा अधिबेशन मा निर्वाचित साथीहारु लाई हार्दिक बधाई एवम सफल कार्यकाल को सुभकामना

हाम्रो यस जिम लाई राम्रो बनाउन साथ सहयोग हौसला र सल्लाह दिनु हुने हाम्रो आदरणीय दाजु सुमन भट्टराई ज्यु लाई आज परेको जन्म...
09/05/2026

हाम्रो यस जिम लाई राम्रो बनाउन साथ सहयोग हौसला र सल्लाह दिनु हुने हाम्रो आदरणीय दाजु सुमन भट्टराई ज्यु लाई आज परेको जन्मदिन को उपलक्ष्य मा जन्मदिन को सुभकामना व्यक्त गर्दछौं Happy birthday daju 😍🎂🎂🎂

नेपाल उद्योग बाणिज्य महासंघको  कार्यकारीणी सदस्य पदमा लेखनाथ उद्योग बाणिज्य  संघका पूर्व अध्यक्ष हाम्रो Power Gym Pokhar...
07/05/2026

नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारीणी सदस्य पदमा लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हाम्रो Power Gym Pokharaa का आजिबन सदस्य आदरणीय दाजु छत्रधर आत्रेय ज्यु बिजयी हुनु भएको मा सम्पुर्ण जिम टिमको तर्फ बाट हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।😍🎖️

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन (२०८३ वैशाख २१–२२) का लागि कार्यकारिणी सदस्य (जिल्ला ...
03/05/2026

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन (२०८३ वैशाख २१–२२) का लागि कार्यकारिणी सदस्य (जिल्ला नगर तर्फ) का सक्षम, अनुभवी र बहुआयामिक नेतृत्वका धनी उम्मेदवार हाम्रो पावर जिम का आजिबन सदस्य छत्रधर आत्रेय ज्यु लाई आग्रेम सफलता को कामना गर्दै - क्र.सं. ६ मा मतदान गरी विजयी बनाऔँ

Address

Lekhnath
Pokhara
33700

Telephone

+9779813617009

Website

Alerts

Be the first to know and let us send you an email when Power Gym Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share