14/02/2024
आज २०८०/११/०२ गते श्री पन्चमी (वसन्त पन्चमी) । यस दिनमा सम्पूर्णको हृदयमा श्री सरस्वती माताले बास गरून् ।सबैको मनभित्रको मैलो पखालेर सत्कर्म र सत्मार्गमा हिड्ने प्रेरणा प्रदान गरून् ।सबैलाई कर्म गर्ने शक्ति प्रदान गरून् । जय सरस्वती माता !!❤️🙏