05/10/2026
गण्डकी प्रदेश भलिबल संघको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभा विधान विवादका कारण स्थागित भएको छ । पोखरामा सोमबार उद्घाटन समारोह सम्पन्न भए पनि निर्वाचन प्रक्रियामा विधानसम्बन्धी विवाद उत्पन्न भएपछि अधिवेशन स्थगित भएको हो । https://pokharasports.com/2026/10/05/69380/
पोखरा स्पोर्ट्स । गण्डकी प्रदेश भलिबल संघको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभा विधान विवादका कारण स्थागित भएक....