29/08/2026
एउटा परिवारले आफ्नो प्रियजन गुमाएको पीडा, शब्दले व्यक्त गर्न सकिँदैन।
भोटेकोशी बाढीमा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा हार्दिक समवेदना।
यस कठिन समयमा जीवन बचाउन र राहत पुर्याउन खटिनुभएका प्रत्येक हातप्रति हाम्रो सम्मान र आभार।
हामी दुःखमा पनि एकअर्काको साथ हौँ। 🇳🇵