04/06/2023
यस देश्ना चन्द स्मृती तेस्रो 7A साईड "खुल्ला फूटबल प्रतियोगीता" "नयाँ गल्ली कप २०८०" को पूर्ण सफलताको कामना गर्दै
श्री सुरेश गुरुङ ज्यु ,
ठेगाना (हाल) UK
बाट हामीलाई सहयोग स्वरुप रु १५,०००/- प्रदान भएको छ। वहाँलाई सु-स्वास्थ्यको कामना गर्दै समस्त "नयाँ गल्ली युवा क्लब" वहाँलाई धन्यबाद व्यक्त गर्न चाहन्छौ।