Mardikhola United Club-MUC, Parbat

Mardikhola United Club-MUC, Parbat "Sports for the Nation, Sports for Health, Sports for All"
(1)

Nepal ⚽️🇳🇵
25/05/2026

Nepal ⚽️🇳🇵

Good morning Mardikhola United Club-MUC, Parbat ⚽️🇳🇵🙏
24/05/2026

Good morning Mardikhola United Club-MUC, Parbat ⚽️🇳🇵🙏

“बुटवलमा हाम्रो पहिचान, मर्दिखोला युनाइटेड क्लबको सम्मान ❤️”U=18
11/05/2026

“बुटवलमा हाम्रो पहिचान, मर्दिखोला युनाइटेड क्लबको सम्मान ❤️”
U=18

मर्दिखोला युनाइटेड क्लब ले पर्वत जिल्ला, पयुँ गाउँपालिका तथा सम्पूर्ण पर्वतवासीको नाम उच्च राख्ने काम गर्दै आइरहेको छ। 🇳...
09/05/2026

मर्दिखोला युनाइटेड क्लब ले पर्वत जिल्ला, पयुँ गाउँपालिका तथा सम्पूर्ण पर्वतवासीको नाम उच्च राख्ने काम गर्दै आइरहेको छ। 🇳🇵🇵🇹
क्लबले स्वदेश तथा विदेशमा रहेका खेलाडीहरूलाई निरन्तर सहयोग गर्दै आएको छ भने अहिले पोर्चुगलमा रहेका पर्वत जिल्लाका फुटबल तथा भलिबल खेलाडीहरूलाई सम्मानस्वरूप जर्सी सहयोग गरेको छ। ❤️⚽🏐
मर्दिखोला युनाइटेड क्लब सधैं खेल, खेलाडी र समाजको पक्षमा उभिनेछ।
भलिबल क्षेत्रमा निरन्तर साथ, सहयोग र हौसला प्रदान गर्दै समाजको हितमा राम्रो काम गर्ने प्रतिबद्धता क्लबको रहनेछ। 🙏✨
भोलिको सेमिफाइनल तथा फाइनल यात्राका लागि सम्पूर्ण खेलाडीहरूलाई हार्दिक अग्रिम शुभकामना।
जित हाम्रो होस्, नाम पयुँ पर्वतको चम्कियोस्! 🏆🔥

हाम्रो मर्दिखोला युनाईटेड क्लबका उत्कृष्ट भलिबल खेलाडी सन्तोष श्रेष्ठ लाई जन्मदिनको हार्दिक शुभकामना 🎊🥳खेल जीवनमा अझ धेर...
08/05/2026

हाम्रो मर्दिखोला युनाईटेड क्लबका उत्कृष्ट भलिबल खेलाडी सन्तोष श्रेष्ठ लाई जन्मदिनको हार्दिक शुभकामना 🎊🥳
खेल जीवनमा अझ धेरै सफलता प्राप्त गर्दै क्लब र गाउँको नाम उच्च राखिरहनुहोस् 🏐🔥

Good morning parbat ⚽️🙏
02/05/2026

Good morning parbat ⚽️🙏

२५७० औं बुद्ध जयन्तीको पावन अवसरमा हार्दिक शुभकामना 🙏
01/05/2026

२५७० औं बुद्ध जयन्तीको पावन अवसरमा हार्दिक शुभकामना 🙏

29/04/2026

Good work ❤️🙏

🎊 Volleyball मैदानका हाम्रो मार्गदर्शक, हाम्रो Coach लाई जन्मदिनको हार्दिक शुभकामना।Mardikhola United Club परिवारको तर्फ...
28/04/2026

🎊 Volleyball मैदानका हाम्रो मार्गदर्शक, हाम्रो Coach लाई जन्मदिनको हार्दिक शुभकामना।
Mardikhola United Club परिवारको तर्फबाट तपाईंको स्वास्थ्य, सफलता र दीर्घायुको कामना गर्दछौँ।
तपाईंको नेतृत्वले हाम्रो क्लबलाई सधैं उचाइमा पुर्‍याओस्। 🏐🔥

25/04/2026

🙏प्रशिक्षक ⚽️

मर्दिखोला युनाइटेडद्वारा सहयोगि मनहरुलाइ हामि सम्मान हौसला प्रदान गर्ने क्रम जारि छ र जारि रहनेछ !! धन्यवाद ♥️🙏
24/04/2026

मर्दिखोला युनाइटेडद्वारा सहयोगि मनहरुलाइ हामि सम्मान हौसला प्रदान गर्ने क्रम जारि छ र जारि रहनेछ !! धन्यवाद ♥️🙏

Address

Paiyun Rural Municipality-04, Huwas
Parbat

Telephone

+9779816669309

Website

Alerts

Be the first to know and let us send you an email when Mardikhola United Club-MUC, Parbat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category