Kavre sports academy

Kavre sports academy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kavre sports academy, Sports Team, भकुण्डे बेसि, Panchkhal.

16/02/2024
नेपाल कबड्डी लिग को अधिकारिक फर्म आज देखि खुल्ला गरिएको छ।नेपाली नागरिक भएको खेलाडी,कोच र रेफ्री को लागि फाल्गुन ३०गेत स...
16/02/2024

नेपाल कबड्डी लिग को अधिकारिक फर्म आज देखि खुल्ला गरिएको छ।नेपाली नागरिक भएको खेलाडी,कोच र रेफ्री को लागि फाल्गुन ३०गेत सम्म यो फर्म भर्न सकिन्छ।
थप जानकारी को सम्पर्क-9849152750

14/02/2024

Happy Saraswati Puja to Everyone 🙏
Goddess of Knowledge, Music, Art & Learning.
May goddess Saraswati bless all of us with Knowledge and Wisdom ❤️🏵️
-Kavre Sports Academy

सोनाम ल्होछारको शुभकामना!!-काभ्रे स्पोर्टस एकेडेमी
10/02/2024

सोनाम ल्होछारको शुभकामना!!
-काभ्रे स्पोर्टस एकेडेमी

30/01/2024

शहीद दिवसको शुभकामना! ❤️🙏

15/01/2024

माघे संक्रान्ति २०८० साथै किरात नव वर्ष येले संवत् ५०८४ सालको हार्दिक मंगलमय शुभकामना ❤️🎉
-काभ्रे स्पोर्टस एकेडेमी

काभ्रे जिल्ला स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता मा कबड्डी तर्फ फाइनलमा banepa nagarpalika ले  panauti nagarpalik...
14/01/2024

काभ्रे जिल्ला स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता मा कबड्डी तर्फ फाइनलमा banepa nagarpalika ले panauti nagarpalika Lai हराएर प्रथम हुन सफल भएको को छ‌ !

३०२ औँ पृथ्वी जयन्ती             तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सम्पुर्ण नेपालीमा हार्दिक शुभकामना-काभ्रे स्पोर्टस...
12/01/2024

३०२ औँ पृथ्वी जयन्ती
तथा
राष्ट्रिय एकता दिवसको
उपलक्ष्यमा सम्पुर्ण नेपालीमा
हार्दिक शुभकामना
-काभ्रे स्पोर्टस एकेडेमी

श्री जनक मा वि को संयोजनमा आयोजित नगरपालिका स्तरीय अंतरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान श्री जनक...
07/01/2024

श्री जनक मा वि को संयोजनमा आयोजित नगरपालिका स्तरीय अंतरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान श्री जनक मा वि ले हात पारेको छ भने त्यसैगरी, दोस्रो स्थानमा जनहित मा वि ले हात पार्न सफल भएको छ।

Happy new year 2024❤️
01/01/2024

Happy new year 2024❤️

Happy Tamu Loshar💝
31/12/2023

Happy Tamu Loshar💝

Address

भकुण्डे बेसि
Panchkhal

Website

Alerts

Be the first to know and let us send you an email when Kavre sports academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category