25/06/2024
पनौती जात्रामा हाम्रो क्लबले गरेको नि :शुल्क पानी तथा जुस वितरण सफल पार्न साथ र सहयोग गर्ने यस क्लबका सदस्यहरू तथा अन्य अग्रजहरूलाई धेरै धेरै धन्यवाद ।।🙏🙏
आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछौँ ।।