Thaha Nagarpalika Football Team

Thaha Nagarpalika Football Team थाहा नगरपालिका फुटबल टिमका सम्पूर्ण जानकारी ��

बुवाको लागी सञ्जालमा लाइक होइन, लायक बनौं।बुवाको फोटो सेयर होइन, बुवालाइ स्याहार गरौं।बुवाको फोटो ट्याग, होइन बुवाका निम...
10/09/2026

बुवाको लागी सञ्जालमा लाइक होइन, लायक बनौं।
बुवाको फोटो सेयर होइन, बुवालाइ स्याहार गरौं।
बुवाको फोटो ट्याग, होइन बुवाका निम्ति त्याग गरौं।
मुख हेर्ने मात्रै होइन, मुख देखाउन लायक बनौं।

08/09/2026
🦚🙏 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना 🙏🦚अधर्ममाथि धर्मको, असत्यमाथि सत्यको र अन्धकारमाथि उज्यालोको विजय होस्।भगवान ...
04/09/2026

🦚🙏 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना 🙏🦚

अधर्ममाथि धर्मको, असत्यमाथि सत्यको र अन्धकारमाथि उज्यालोको विजय होस्।
भगवान श्रीकृष्णको कृपाले सबैको जीवनमा सुख, शान्ति, प्रेम, समृद्धि र सकारात्मक ऊर्जा छाओस्। ❤️

राधे राधे 🙏💙
जय श्रीकृष्ण 🦚✨

#श्रीकृष्णजन्माष्टमी #जयश्रीकृष्ण #राधेराधे

गाईजात्राको यस पावन अवसरमा दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली। 🕯️🙏देशमा आएको विपत्तिले शोकमा पर्नुभएका सम्पूर्ण प...
29/08/2026

गाईजात्राको यस पावन अवसरमा दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली। 🕯️🙏
देशमा आएको विपत्तिले शोकमा पर्नुभएका सम्पूर्ण परिवारप्रति गहिरो समवेदना।
ईश्वरले सबैलाई धैर्य र शक्ति प्रदान गरून्। 🇳🇵❤️

नागपञ्चमीको हार्दिक शुभकामना 🐍🙏नाग देवताको आशीर्वादले जीवनमा सुख, शान्ति र समृद्धि छाओस्।⚽ मैदानमा जित, जीवनमा सफलता सधै...
17/08/2026

नागपञ्चमीको हार्दिक शुभकामना 🐍🙏
नाग देवताको आशीर्वादले जीवनमा सुख, शान्ति र समृद्धि छाओस्।
⚽ मैदानमा जित, जीवनमा सफलता सधैँ साथ रहोस्। ❤️

जन्मदिनको शुभकामना ⚽🎂थाहा नगरपालिकाका सफल फुटबल खेलाडी मित्र अनिल तामाङलाई जन्मदिनको हार्दिक शुभकामना! 🎉⚽मैदानभित्र होस्...
13/08/2026

जन्मदिनको शुभकामना ⚽🎂

थाहा नगरपालिकाका सफल फुटबल खेलाडी मित्र अनिल तामाङलाई जन्मदिनको हार्दिक शुभकामना! 🎉⚽
मैदानभित्र होस् वा मैदानबाहिर, हरेक कदममा सफलता मिलोस्। आगामी दिनहरूमा अझै उत्कृष्ट प्रदर्शन गर्दै नयाँ उचाइ हासिल गर्न सफल हुनुहोस्। 🏆🔥
जन्मदिनको धेरै धेरै शुभकामना! ❤️⚽
Anil Tamang

थाहा नगरपालिका फुटबल टिम परिवारको तर्फबाटआदरणीय फिफा रेफ्री उमेश बिडारी दाइलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎉🎂थाहा...
02/08/2026

थाहा नगरपालिका फुटबल टिम परिवारको तर्फबाट

आदरणीय फिफा रेफ्री उमेश बिडारी दाइलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎉🎂

थाहा गोल्ड कपको सफल आयोजनामा यहाँले पुर्‍याउनुभएको अमूल्य योगदान, निरन्तर साथ र सहयोगप्रति हामी हार्दिक आभारी छौँ। यहाँको मिलनसार, सरल र प्रेरणादायी व्यक्तित्वले नेपाली फुटबलमा विशेष छाप छोडेको छ।

सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि तथा आगामी दिनहरूमा अझ उच्च सफलता प्राप्त होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

जन्मदिनको धेरै धेरै शुभकामना दाइ! ❤️⚽ Umesh Bidari

साउन १५ (खिर खाने दिन) को हार्दिक मंगलमय शुभकामना! 🌾🥣🇳🇵
31/07/2026

साउन १५ (खिर खाने दिन) को हार्दिक मंगलमय शुभकामना! 🌾🥣🇳🇵

थाहा नगरपालिका फुटबल टिमको तर्फबाट सम्पूर्ण गुरुवर्गप्रति हार्दिक सम्मान तथा शुभकामना। तपाईंहरूको अमूल्य मार्गदर्शन, प्र...
29/07/2026

थाहा नगरपालिका फुटबल टिमको तर्फबाट सम्पूर्ण गुरुवर्गप्रति हार्दिक सम्मान तथा शुभकामना। तपाईंहरूको अमूल्य मार्गदर्शन, प्रेरणा र अथक मेहनतप्रति हामी सधैं कृतज्ञ छौं। सधैं स्वस्थ, सुखी र सफल रहनुहोस्। 🙏❤️⚽

थाहा नगरपालिका फुटबल टिमका प्रतिभाशाली रक्षापंक्तिका खेलाडी Ronish Karki भाइलाई आगामी विदेश यात्राको हार्दिक शुभकामना। ⚽...
27/07/2026

थाहा नगरपालिका फुटबल टिमका प्रतिभाशाली रक्षापंक्तिका खेलाडी Ronish Karki भाइलाई आगामी विदेश यात्राको हार्दिक शुभकामना। ⚽✈️

तिम्रो विदेश यात्रा सफल, सुरक्षित र उपलब्धिमूलक रहोस्। मेहनत र लगनले जीवनका हरेक सपना पूरा होऊन्। जहाँ रहे पनि आफ्नो खेल र कर्मबाट परिवार, टोली र थाहा नगरपालिकाको नाम अझ उज्यालो बनाउँदै अघि बढिरहनू।

उज्ज्वल भविष्यको हार्दिक शुभकामना, भाइ! ❤️🇳🇵

Address

Palung

Telephone

+9779861172346

Website

Alerts

Be the first to know and let us send you an email when Thaha Nagarpalika Football Team posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category