27/04/2024
Let's support local cricket!
सूचना !
यही मिति २०८१/०१/१६ गते यस तानसेन नगरस्थित टुँडिखेल मैदानमा हुनगईरहेको तानसेन नगरपालिका 'वडा स्तरीय क्रिकेट' प्रतियोगिता को final match मा सम्पूर्ण खेल प्रेमी, खेलाडी तथा दर्शकहरूमा उपस्थितको लागि हार्दिक अनुरोध गर्दछौ ।
TIME : 1PM
आयोजक
ता.न.पा.-४