01/06/2026
सबैका प्रिय दाजु तथा सधैं खेलकुद र खेलाडीलाई अत्यन्तै माया गर्ने दाजु हामी माझ नरहेको कुराले हामी सबै स्तब्ध भएका छौं ;दुःखको यस घडीमा हार्दिक श्रदान्जली एवं परिवारजनमा हार्दिक समवेदना बेक्त गर्दछौं 🥺🕉️
हार्दिक समवेदना ।
यस दमकडा क्रिकेट क्लबका आजिवन सदस्य खेलप्रेमी सुमन भुसालको असामयिक निधनले दमकडा क्रिकेट क्लबका सम्पुर्ण सदस्य र खेलप्रेमी निकै मर्माहत भएका छौं । उहाँको निधनले खेल जगतको एउटा अमुल्य हिरा गुमाएका छौं ।
यो दुखद घडीमा मृतकप्रति हार्दिक श्रद्धान्जली तथा परिवारजनमा समवेदना प्रकट गर्दछौं ।
- दमकडा क्रिकेट क्लव परिवार