Wangla Warriors

Wangla Warriors This is a social club of Arghakhanchi district founded by youths of wangla village (Sandhikharka-5)

ल है खुशीको खबर आयो ।हामी वाङ्गला वारियर्सले बिगतका दिनमा विभिन्न क्रीकेट प्रतियोगिता गराउदै आएको यहाँहरु सबैलाई जानकारी...
26/10/2024

ल है खुशीको खबर आयो ।

हामी वाङ्गला वारियर्सले बिगतका दिनमा विभिन्न क्रीकेट प्रतियोगिता गराउदै आएको यहाँहरु सबैलाई जानकारीनै छ । अब हाम्रो अभियानलाई मध्यनजर गर्दै सन्धिखर्क वाड न ५ ले येसपाली युवाहरूलाई समेटने गरि रु. एक लाख छुट्टाएको छ । यो बजेट भित्र भोलिबल र क्रीकेट प्रतियोगिता गराउने समितीले निर्णय गरेको छ । उक्त प्रतियोगिताका लागि श्री नवीन भुसाल (अर्लादी) अध्यक्ष र श्री गौरब अधिकारी (बरपोखरा / रातमाटा) सचिब चयन हुनु भएको छ । बिस्तृत जानकारीको लागि तल दिएको फोटोमा हेर्नू होला ।
इच्छूक खेलाडी अथवा टिमले नाम दर्ता गराउने अन्तिम मिति २०८१/०७/११ गते । समयमा आफ्नो नाम दर्ता गराउनु होला ।

धन्यवाद
वाङ्ला वारियोर्स

🏏🇳🇵 Join us LIVE on Wangla Warriors' page tonight from 7:30 PM to 8:00 PM for post-match analysis of Nepal's th...
15/06/2024

🏏🇳🇵 Join us LIVE on Wangla Warriors' page tonight from 7:30 PM to 8:00 PM for post-match analysis of Nepal's thrilling game in the ICC T20 World Cup 2024! Let's celebrate the highlights and cheer on our team together! 🎉

संविधान दिवसको शुभकामना !
20/09/2023

संविधान दिवसको शुभकामना !

20/05/2023

You can join tomorrow.
2080/02/07
7:00 PM
Via: Virtual platform
Link will be provided soon.

आज वाङ्गला वारियर्स ले बिगतमा गरिएका काम कार्य र भावी योजना बारे सन्धिखर्क नगरपालिका मेयर सङ भेटबार्ता गरि आसय पत्र पेश ...
10/03/2023

आज वाङ्गला वारियर्स ले बिगतमा गरिएका काम कार्य र भावी योजना बारे सन्धिखर्क नगरपालिका मेयर सङ भेटबार्ता गरि आसय पत्र पेश गरेको छ।
फोटो: मेयर कृष्ण प्रसाद श्रेष्ठ सङ वाङ्ला वारियर्सका अध्यक्ष टिकाराम अधिकारी

"Menstruation is as normal as breathing"
13/11/2022

"Menstruation is as normal as breathing"

Address

Pali

Telephone

+9779860504975

Website

Alerts

Be the first to know and let us send you an email when Wangla Warriors posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Wangla Warriors:

Share