30/07/2014
http://ne.wikipedia.org/wiki/हाल्ली_खेल
हाल्ली खेलसुनुवार जातिको मुख्य संस्कृतिको रूपमा रहेको हाल्ली हरेक वर्ष मंसिर महिना औंशीको रातमा खेलेर मनाइने खेल नेपालको पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा जिल्लाको खिजी चण्डेश्वरी मा वसोवास गर्ने सुनुवार, किराँत समुदायले खेलिने बिश्वको एक मात्रै खेल हो जुन खेल परम्परा, पुर्खाको मौलिके र मान्नेता अनुसर ख…