MCT Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from MCT, Cycling Studio, मानेभञ्ज्याङ गाउँपालिका, Okhaldhunga.

On The Occasion Of World Bi-Cycle Day2022Manebhanjyang Cycle Toli
05/06/2022

On The Occasion Of World Bi-Cycle Day2022
Manebhanjyang Cycle Toli

विश्व साइकल दिवस जुन ४ (जेष्ठ २१ गते) काे अवसरमा मानेभन्ज्याङ् साइकल टोलीले डाउनहिल साइक्लिङ् रेस को आयोजना गरेको छ । जु...
01/06/2022

विश्व साइकल दिवस जुन ४ (जेष्ठ २१ गते) काे अवसरमा मानेभन्ज्याङ् साइकल टोलीले डाउनहिल साइक्लिङ् रेस को आयोजना गरेको छ । जुन ४, जेष्स्थाठ २१ गते मानेभन्ज्याङ् गाउँपालिकाको केन्द्रमा रहेको सुन्दर हिटी चोकदेखि वडा नं ८ राधावपुर कुम्लिङ् हुदै वडा नं ७ स्थित माझीगाउँ हर्कपुर वडा नं ६ हिलेपानी थाक्ले हुदै अन्तिम विन्दु फेरि मानेभन्ज्याङ् हिटीमा समापन हुनेछ । विहान ५:३० बजे शुरु हुने उक्त रेसमा १५ जना साइक्लिस्टहरुको सहभागी हुनेछ भने ६० किलोमिटर रेस डाउन हिल अपहिल हुनेछ । स्थानीय तहको विभिन्न महत्वपूर्ण स्थल एवम् स्थानहरुको उजागर गर्ने उद्देश्ले विगत दिनहरु पनि यो टोलीले साइकल रेसहरुको आयोजना गर्दै आइरहेको छ । साइकल कुदा‌औ-स्वस्थ बनौ भन्ने मुख्य उद्देश्य यस साइकल टोलीको रहेको छ ।

Address

मानेभञ्ज्याङ गाउँपालिका
Okhaldhunga

Website

Alerts

Be the first to know and let us send you an email when MCT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category