तपोभुमी युवा क्लब TYC

तपोभुमी युवा क्लब TYC Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from तपोभुमी युवा क्लब TYC, Sports Team, Nijgarh.

२८६२आौँ सोनाम ल्होछारको उपलक्ष्यमा तपोभुमि युवा क्लब ध्दारा संचालित प्रथम बुङ्जोर ल्होछार कप खुल्ला नकाउट फुटबल प्रतियोग...
07/04/2026

२८६२आौँ सोनाम ल्होछारको उपलक्ष्यमा तपोभुमि युवा क्लब ध्दारा संचालित प्रथम बुङ्जोर ल्होछार कप खुल्ला नकाउट फुटबल प्रतियोगिता सफल गर्नको लागि देश बिदेशमा रहनु भएका मनका धनी र टाढा टाढा जिल्लाबाट सहयोगी दाताहरुको सहयोगबाट संचालित प्रथम बुङ्जोर ल्होछार कप आयोजना गर्ने आयोजक समितिले सम्पुर्ण आय व्याय हिसाब मिति 2082/11/16 गतेका दिन क्लब हालमा दिउँसोको 12:15 बजे सर्बजनिक सुनुवाइ गरिएको हुँदा सम्पुर्ण बुङ्जोरबासी तथा सहयोगी श्रमदाता आ-आफ्नो जिम्मेवारी बहन गर्नुभएका र आर्थिक सहयोगी दाताहरुबाट उठेको आर्थिक रकम र खर्च बिवरण यस प्रकार छन् । खर्च भएर बाँकी आर्थिक रकमबाट सर्बजनिक शोैचालय बनाउने भनी निर्णय गरियो साथै तपाई सहयोगीहरुको सल्लाह सुझावको अपेक्षा गर्दै गुण र दोषको अधारमा कमेन्ट गर्नु होला सबैको जय होस् ।

२८६२आौँ सोनाम ल्होछारको उपलक्ष्यमा तपोभुमि युवा क्लब ध्दारा संचालित प्रथम बुङ्जोर ल्होछार कप खुल्ला नकाउट फुटबल प्रतियोग...
27/02/2026

२८६२आौँ सोनाम ल्होछारको उपलक्ष्यमा तपोभुमि युवा क्लब ध्दारा संचालित प्रथम बुङ्जोर ल्होछार कप खुल्ला नकाउट फुटबल प्रतियोगिता सफल गर्नको लागि देश बिदेशमा रहनु भएका मनका धनी सहयोगी दाताहरुको सहयोगबाट संचालित प्रथम बुङ्जोर ल्होछार कपको सम्पुर्ण आय व्याय हिसाब मिति 2082/11/16 गतेका दिन क्लब हालमा दिउँसोको 12:15 बजे सर्बजनिक सुनुवाइ हुने भएको हुँदा सम्पुर्ण बुङ्जोरबासी तथा सहयोगी श्रमदाता आ-आफ्नो जिम्मेवारी बहन गर्नुभएका र आर्थिक सहयोगी दाताहरुलाई समयमा उपस्थितिको लागि क्लबको तर्फबाट अनुरोध गर्दै तपाईंको दिन शुभ रहोस् ।

15/02/2026

२८६२आौँ सोनाम ल्होछारको उपलक्ष्यमा तपोभुमि युवा क्लब ध्दारा संचालित खुल्ला नकाउट फुटबल प्रतियोगिता प्रथम बुङजोर ल्होछार कप सफल गर्नको लागि देश बिदेशमा रहनु भएका सहयोगी दाताहरुको नाम बाचन गर्दै गर्दा धेरै सहयोगी दाताहरुको नाम बाचन गर्न बाकि रहेको र कुनैको नाम बाचन गर्न छुटेकोमा म क्षम प्रार्थी चहान्छु किनकी समयको अभावको कारणले । फेरि पनि दोस्रो बुङ्जोर ल्होछार कपमा यसरिनै सहयोगको सात सहयोग मिलिरहोस पुन्न सम्पुर्न सहयोगी दाताहरुलाई आयोजकको तर्फबाट धेरै धेरै धन्यवाद र सबैको दिन सफल रहोस् ।

२८६२आौँ सोनाम ल्होछारको उपलक्ष्यमा तपोभुमि युवा क्लब ध्दारा संचालित खुल्ला नकाउट फुटबल प्रतियोगिता प्रथम बुङजोर ल्होछार ...
14/02/2026

२८६२आौँ सोनाम ल्होछारको उपलक्ष्यमा तपोभुमि युवा क्लब ध्दारा संचालित खुल्ला नकाउट फुटबल प्रतियोगिता प्रथम बुङजोर ल्होछार कप सफल गर्नको लागि निजगढ न.पा.९ निजगढ निवासी युवा समाजसेवी बुध्दिजिबी बिकास प्रेमी व्याक्तित्व शम्भु बहादुर बुढाथोकी ज्युले रु २००००/ बिस हजार रुपैयाँ सहयोग गर्नु भएकोमा क्लबको तर्फबाट उहाँलाई धेरै धेरै धन्यबाद। अगामी दिनहरु उहाँको सफल रहोस् ।

२८६२ आौँ ता ल्हो अर्थात घोडा वर्ष सोनाम ल्होछारको उपलक्ष्यमा तपोभुमि युवा क्लब ध्दारा संचालित प्रथम बुङजोर   ल्होछार  कप...
13/02/2026

२८६२ आौँ ता ल्हो अर्थात घोडा वर्ष सोनाम ल्होछारको उपलक्ष्यमा तपोभुमि युवा क्लब ध्दारा संचालित प्रथम बुङजोर ल्होछार कप खुल्ला नकाउट फुलबट प्रतियोगिताको फाइनलमा प्रबेश भएकोमा निजगढ सिटि 5 र तपोभुमी युवा क्लब आयोजक दुबै क्लब लाई जितको अग्रिम शुभकामना साथै मिति 2082/11/2 गते हुना गईरहेको खेलमा सबै खेलाडी र खेल प्रेमी दर्शक महानुभवहरुमा तपोभुमी युवा क्लबको तर्फबाट समयमै खेल मैदानमा उपस्थिति हुनाको लागि हार्दिक अनुरोध गर्दा छु।

२८६२आौँ सोनाम ल्होछारको उपलक्ष्यमा तपोभुमि युवा क्लब ध्दारा संचालित खुल्ला नकाउट फुटबल प्रतियोगिता प्रथम बुङजोर ल्होछार ...
13/02/2026

२८६२आौँ सोनाम ल्होछारको उपलक्ष्यमा तपोभुमि युवा क्लब ध्दारा संचालित खुल्ला नकाउट फुटबल प्रतियोगिता प्रथम बुङजोर ल्होछार कप सफल गर्नको लागि निजगढ न.पा.१२ बुङजोर निवासी रुपेश स्यङ्तान ज्युले रु ९५५५/ नौ हजार पाँच सय पच्पन्न रुपैयाँ सहयोग गर्नु भएकोमा क्लबको तर्फबाट उहाँलाई धेरै धेरै धन्यबाद। अगामी दिनहरु उहाँको सफल रहोस् ।

२८६२आौँ सोनाम ल्होछारको उपलक्ष्यमा तपोभुमि युवा क्लब ध्दारा संचालित खुल्ला नकाउट फुटबल प्रतियोगिता प्रथम बुङजोर ल्होछार ...
12/02/2026

२८६२आौँ सोनाम ल्होछारको उपलक्ष्यमा तपोभुमि युवा क्लब ध्दारा संचालित खुल्ला नकाउट फुटबल प्रतियोगिता प्रथम बुङजोर ल्होछार कप सफल गर्नको लागि निजगढ न.पा.१२ रामथलि निवासी युवा समाजसेवी कान्छामान गोले ज्युले रु २०२०२/ बिस हजार दुई सय दुई रुपैयाँ सहयोग गर्नु भएकोमा क्लबको तर्फबाट उहाँलाई धेरै धेरै धन्यबाद। अगामी दिनहरु उहाँको सफल रहोस् ।

२८६२आौँ सोनाम ल्होछारको उपलक्ष्यमा तपोभुमि युवा क्लब ध्दारा संचालित खुल्ला नकाउट फुटबल प्रतियोगिता प्रथम बुङजोर ल्होछार ...
10/02/2026

२८६२आौँ सोनाम ल्होछारको उपलक्ष्यमा तपोभुमि युवा क्लब ध्दारा संचालित खुल्ला नकाउट फुटबल प्रतियोगिता प्रथम बुङजोर ल्होछार कप सफल गर्नको लागि निजगढ न.पा.१२ बुङजोर निवासी nir bahadur thing ज्युले रु ५000/ पाँच हजार रुपैयाँ सहयोग गर्नु भएकोमा क्लबको तर्फबाट उहाँलाई धेरै धेरै धन्यबाद। अगामी दिनहरु उहाँको सफल रहोस् ।

Address

Nijgarh
+977

Website

Alerts

Be the first to know and let us send you an email when तपोभुमी युवा क्लब TYC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category