Nijgadh Cricket Club

Nijgadh Cricket Club Cricket Club

हाम्रो निरन्तर प्रयास पस्चात अन्ततः निजगढ वडा नम्बर ८ स्थित खयरघारिमा क्रीकेट मैदान निर्माण गर्नकोलागी निजगढ नगरपालिकाको...
24/06/2023

हाम्रो निरन्तर प्रयास पस्चात अन्ततः निजगढ वडा नम्बर ८ स्थित खयरघारिमा क्रीकेट मैदान निर्माण गर्नकोलागी निजगढ नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा योजना समावेश गराउन सफल भएकाछौ ।

15/02/2022
04/02/2022

काठमाण्डौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी प्रदीप अधिकारीको काँधमा आएको छ । राष्ट्....

07/10/2021
बाराको कोल्हविमा जारी दोश्रो कोल्हवी मेयर कप क्रीकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा कोल्हविको सपही क्रीकेट टिमलाई...
30/09/2021

बाराको कोल्हविमा जारी दोश्रो कोल्हवी मेयर कप क्रीकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा कोल्हविको सपही क्रीकेट टिमलाई ३० रनले पराजित गर्दै निजगढ क्रीकेट क्लव सेमिफाईनलमा प्रवेश गरेकोछ । निजगढको जितमा दिलिप श्रेष्ठले सर्वाधिक २०,कप्तान शंकर पौडेल १८,शिवनारायण सहनी १८,स्वर्ण लामा १७,निर्मल सापकोटाले १३ रन जोड्न सफल भए बलिङतर्फ निजगढका दिलिप श्रेष्ठले सर्वाधिक ४,प्रविण खड्का ३,शंकर पौडेल र सुजन श्रेष्ठद्वारा समान १/१ विकेट प्राप्त गर्न सफल । खेलको म्यान अफ द म्याच निजगढ क्रीकेट क्लवका दिलिप श्रेष्ठ । बधाई छ निजगढ क्रीकेट क्लवका खेलाडीहरुलाई ।

आज सम्पन्न निजगढ क्रीकेट क्लव र बाराको कोल्हवी बिचको मैत्रीपुर्ण टि-२० खेल निजगढले ०४ विकेटले जितेकोछ । निजगढको खयरघारीस...
19/07/2021

आज सम्पन्न निजगढ क्रीकेट क्लव र बाराको कोल्हवी बिचको मैत्रीपुर्ण टि-२० खेल निजगढले ०४ विकेटले जितेकोछ । निजगढको खयरघारीस्थित क्रीकेट मैदानमा शंकर पौडेलको कप्तानीमा सम्पन्न खेलमा कोल्हवी टीम-११ ओभरमा ४९/१०,निजगढ क्रीकेट टिम- १७ ओभरमा ५०/०६ । निजगढकालागी कप्तान शंकर पौडेल सर्वाधीक १९ रन बनाउन सफल । बलिङतर्फ कप्तान शंकर पौडेल र सुजन श्रेष्ठद्वारा सर्वाधिक समान ०३/०३ विकेट हात पार्न सफल । खेल जित्न सफल टीमका सम्पुर्ण खेलाडीहरुलाई हार्दीक बधाई ।

आज सम्पन्न रौतहटको चन्द्रपुर नगरपालिका स्थित बसन्तपुरको क्रीकेट टीम र निजगढ क्रीकेट टिम बिचको मैत्रीपुर्ण खेलमा निजगढले ...
10/07/2021

आज सम्पन्न रौतहटको चन्द्रपुर नगरपालिका स्थित बसन्तपुरको क्रीकेट टीम र निजगढ क्रीकेट टिम बिचको मैत्रीपुर्ण खेलमा निजगढले ५ रनले जित हात पारेकोछ । निजगढको खयरघारीस्थित क्रीकेट मैदानमा सम्पन्न खेलमा निजगढ क्रीकेट टिम- १७.५ मा ९३/१०,बसन्तपुर क्रीकेट टिम १८.४ मा ८७/१० । निजगढ बाट शंकर पौडेलद्वारा सर्वाधिक २८ रन लिन सफल । निजगढबाट दिलिप श्रेष्ठ,निर्माण घोरसाईने र सुजन श्रेष्ठद्वारा २/२ विकेट लिन सफल । लक्ष्मण क्षेत्रीको कप्तानीमा खेल जित्न सफल टिमका सम्पुर्ण खेलाडीहरुलाई हार्दीक बधाई । धन्यवाद टिमका सम्पुर्ण खेलाडी,क्रीकेटप्रेमी,शुभचिन्तकहरुलाई ।

Paras Khadka has been nominated for ICC Men's Associate Player of the Decade.The other 5 nominees are Kyle Coetzer, Call...
24/11/2020

Paras Khadka has been nominated for ICC Men's Associate Player of the Decade.

The other 5 nominees are Kyle Coetzer, Callum Macloed, Richie Berrington, Asad Vala & Peter Borren.

Voting link in the comment below

स्रष्टा हाम्राे सम्पत्ति हुन, एउटा अपुरणिय क्षति, हार्दिक श्रद्धाञ्जली राष्ट्रकवि श्री माधव प्रसाद घिमिरे 🌷🙏
18/08/2020

स्रष्टा हाम्राे सम्पत्ति हुन, एउटा अपुरणिय क्षति, हार्दिक श्रद्धाञ्जली राष्ट्रकवि श्री माधव प्रसाद घिमिरे 🌷🙏

Address

Nijgarh

Telephone

+9779863445156

Website

Alerts

Be the first to know and let us send you an email when Nijgadh Cricket Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category