27/09/2022
सूचना!
बिजया दशमी तथा शुभ दिपावलीको सुखद अबसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण विद्यार्थी,दाजुभाइ,दिदीबहिनी,आमा बुवा,शुभचिन्तक,आफन्तहरुमा सुख,शान्ति,समृद्धि यवम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं साथै नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै हाम्रो यस Gorkha Boys Training Center Pvt.Ltd Nepalganj आज मिति २०७९ असोज ११ गत्तेका दिन देखि अर्को सूचना प्रकाशित नहुने बेलासम्म बन्द रहने बेहोरा यसै सूचना मार्फत विद्यार्थी तथा अभिभावक ज्यु हरुमा जानकारी गराउदछौ।
Gorkha Boys Training Center
Nepalgunj,Banke