Banke District Football Association

Banke District Football Association Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Banke District Football Association, Sports, Nepalgunj banke, Nepalganj.

FIFA U-15 World Cup Festival 2026 को प्रदेश स्तरिय छनौटको  स्थान परिवर्तन सम्बन्धमा ।
30/08/2026

FIFA U-15 World Cup Festival 2026 को प्रदेश स्तरिय छनौटको स्थान परिवर्तन सम्बन्धमा ।

अजरबैजानमा हुने फिफा यु–१५ विश्वकप एण्ड फेस्टिभलका लागि नेपाली टोली तयारी पार्न आह्वान गरिएको देशव्यापी छनौट कार्यक्रम अ...
26/08/2026

अजरबैजानमा हुने फिफा यु–१५ विश्वकप एण्ड फेस्टिभलका लागि नेपाली टोली तयारी पार्न आह्वान गरिएको देशव्यापी छनौट कार्यक्रम अन्तर्गत जिल्लाबाट छनौट भएका खेलाडी हरु दोस्रो चरणको प्रदेश छनौटको लागि तयारी भई निम्न मिति ,समय , स्थान मा उपस्थिति भई दिनु होला ।

बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्री नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा निर्वाचित हुनुभएकोमा बाँके जिल्ला फुटबल ...
24/08/2026

बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्री नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा निर्वाचित हुनुभएकोमा बाँके जिल्ला फुटबल संघको तर्फ बाट हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना। Big congratulations. Kalpristha News@topfansBanke District Football Association Kamal Khatri Bhojraj Shahi

17/08/2026
सूचना। सूचना।। सूचना।।।U 15  पुरुष जिल्ला छनौट सम्बन्धी ।
16/08/2026

सूचना। सूचना।। सूचना।।।
U 15 पुरुष जिल्ला छनौट सम्बन्धी ।

सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष श्री दिलिप बस्याल ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना।
30/06/2026

सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष श्री दिलिप बस्याल ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना।

बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय यु-१८ फुटबल प्रतियोगिता-२०८३ लाई सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने नेप...
23/06/2026

बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय यु-१८ फुटबल प्रतियोगिता-२०८३ लाई सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने नेपालगन्ज उपमहानगरपालिका लगायत सम्पुर्णलाई हृदयदेखि धन्यवाद । प्रतियोगितामा सहभागि छात्र/छात्रा ४९ वटै विद्यालयहरुका सम्पुर्ण अफिसियल - खेलाडी - विजेता ,- उपविजेता र विभिन्न विधामा पुरस्कृत सम्पुर्ण खेलाडीहरु - सुरक्षा निकाय - मध्य पश्चिम खेलकुद विकास समिति - जिल्ला खेलकुद विकास समिति - सञ्चारकर्मी मित्रहरू निर्णायक रेफ्रीहरु - स्वास्थ्य कर्मीहरु तथा नेपालगन्ज न्यूरो हस्पिटललाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं।

बाँके जिल्ला स्तरीय मेयर कप फुटबल २०८३/०२/२७ गते बुधबार देखि हुँदैं बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय (यु–१८) छ...
09/06/2026

बाँके जिल्ला स्तरीय मेयर कप फुटबल २०८३/०२/२७ गते बुधबार देखि हुँदैं

बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय (यु–१८) छात्र–छात्रा फुटबल प्रतियोगिता–२०८३ आगामी बुधबार देखि नेपालगन्जमा हुने भएको छ । बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा छात्र तर्फ ३७ टिमको सहभागिता रहेको छ भने महिला तर्फ ११ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा बाँकेका ८ वटा स्थानीय तहका निजी तथा सरकारी विद्यालयहरुको सहभागिता रहेको छ ।

06/06/2026

बाँके जिल्ला फुटबल संघको आयोजना यही मिति २०८३ जेठ २४ गते देखि नेपालगन्ज रंगशालामा हुने भनिएको बाँके जिल्ला स्तरीय अन्तर विद्यालय मेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिता प्राविधिक कारणले केहि दिनको लागि स्थगित गरिएको छ । प्रतियोगिता आयोजनाको नयाँ मिति र स्थानको बारेमा छिटै सार्वजनिक गर्ने व्यहोरा जानकारी गराउँदछौं।

मेयर कप अन्तर विद्यालय स्तरीय छात्र / छात्रा फुटबल प्रतियोगिता नेपालगन्जमा २०८३/०२/२४ गते बाट शुरु हुँदै।
25/05/2026

मेयर कप अन्तर विद्यालय स्तरीय छात्र / छात्रा फुटबल प्रतियोगिता नेपालगन्जमा २०८३/०२/२४ गते बाट शुरु हुँदै।

Address

Nepalgunj Banke
Nepalganj

Telephone

+9779868063771

Website

Alerts

Be the first to know and let us send you an email when Banke District Football Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category