Banke District strength lifting association

Banke District strength lifting association अभ्यास, अनुशासन र लगन

यहि आउँदो जेठ २३र२४ गते नेपालगंजमा संचालन हुने प्रतियोगिताका लागि देहाय  अनुसार अनलाईन फारम पठाउनु हुन सम्पूर्ण खेलाडी स...
21/05/2026

यहि आउँदो जेठ २३र२४ गते नेपालगंजमा संचालन हुने प्रतियोगिताका लागि देहाय अनुसार अनलाईन फारम पठाउनु हुन सम्पूर्ण खेलाडी साथीहरुमा अनुरोध गर्दछु। अनलाइन फ़ारम यो नंबरमा व्हाट्स अप गर्नू होला (९८४८०२०७१८) थप जानकारीको लागि देहायको नम्बरमा सम्पर्क गर्नु होला ९८४८०२०७१८

१६ दिन मात्र बाकी
21/05/2026

१६ दिन मात्र बाकी

सूचना   सूचना   सूचना तेस्रो मेयर कप नेशनल स्ट्रेन्थलिफ्टिङ तथा इन्क्लाइन बेंच प्रेस प्रतियोगिता–२०८३बाके जिल्ला स्ट्रेन...
16/05/2026

सूचना सूचना सूचना
तेस्रो मेयर कप नेशनल स्ट्रेन्थलिफ्टिङ तथा इन्क्लाइन बेंच प्रेस प्रतियोगिता–२०८३
बाके जिल्ला स्ट्रेन्थ लिफ्टिङ संघको आयोजनामा तेस्रो मेयर कप नेशनल स्ट्रेन्थलिफ्टिङ तथा इन्क्लाइन बेंच प्रेस प्रतियोगिता–२०८३सम्पन्न हुने भएकोले सम्पूर्ण सम्बन्धित खेलाडी, प्रशिक्षक, संघ– संस्था एवं खेलप्रेमीहरूलाई जानकारी गराईन्छ ।
मितिः २०८३साल जेठ २३/२४गते
स्थानः नेपालगन्ज रङ्गशालामा
आयोजकः बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ संघ|

सबै खेलाडी हरुलाई तयारी अवस्थामा रहन आग्रह गर्दछौं।
16/05/2026

सबै खेलाडी हरुलाई तयारी अवस्थामा रहन आग्रह गर्दछौं।

यहि आउँदो मंसिर १२ र१३ गते संचालन हुने प्रतियोगिताका लागि देहाय  अनुसार अनलाईन फारम पठाउनु हुन सम्पूर्ण खेलाडी साथीहरुमा...
14/11/2025

यहि आउँदो मंसिर १२ र१३ गते संचालन हुने प्रतियोगिताका लागि देहाय अनुसार अनलाईन फारम पठाउनु हुन सम्पूर्ण खेलाडी साथीहरुमा अनुरोध गर्दछु। थप जानकारीको लागि देहायको नम्बरमा सम्पर्क गर्नु हुन ९८५७०२३१५५.९८४७१२०४२७,९८०७४५१९८४ साथै मंसिर ९ गते पछि प्राप्त हुने फर्मको हकमा ईन्ट्री फि रू़ ३००० लाग्ने व्यहोरा पनि अनुरोध गर्दछु।

मंसिर १२ र १३ गते संचालन हुने प्रतियोगिताका लागि तौल समूह देहाय अनुसार  हुने  भएको छ  सम्पूर्ण खेलाडीहरू तयारी अवस्थामा ...
02/11/2025

मंसिर १२ र १३ गते संचालन हुने प्रतियोगिताका लागि तौल समूह देहाय अनुसार हुने भएको छ सम्पूर्ण खेलाडीहरू तयारी अवस्थामा रहनुहोला !!

"Congratulations to the Champion Team of the Strengthening and Incline Bench Press Competition! Your hard work, strength...
18/07/2025

"Congratulations to the Champion Team of the Strengthening and Incline Bench Press Competition! Your hard work, strength, and determination truly shined today. Proud moment for Nepal! 💪🏆🇳🇵"

हालै थाइल्याण्डमा सम्पन्न १२ औँ आइ.बी.पी तथा स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनसिप प्रतियोगिता -२०२५ मा नेपालको प्रतिनिध...
18/07/2025

हालै थाइल्याण्डमा सम्पन्न १२ औँ आइ.बी.पी तथा स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनसिप प्रतियोगिता -२०२५ मा नेपालको प्रतिनिधित्व गर्दै देशको मान,मर्यादा, गौरव र प्रतिष्ठालाई सगरमाथाको शिर जस्तै उच्च बनाउन सफल हुँदै पदक हासिल गर्नु हुने सम्पूर्ण खेलाडीहरुलाई हार्दिक बधाई तथा शुभकामना। Dipa Bista Kedar Man Sthapit Santosh Shakya Mohit Gupta Amrita Khädkã Shërpä 🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐

Address

Nepalgunj
Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when Banke District strength lifting association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Banke District strength lifting association:

Shortcuts

Share

Category