Kaushal Football Academy

Kaushal Football Academy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kaushal Football Academy, Sports Team, Dailekh,Mid western Region, Nepal, Nepa.

Winning youth cup 2022 ❤️Team Kaushal❤️
22/10/2022

Winning youth cup 2022 ❤️
Team Kaushal❤️

Great win💥✊  2022👑 😎
26/06/2022

Great win💥✊
2022👑
😎

24/03/2022

Team Kaushal with Trophy 🏆️🥇❤️.

कौशल मल्टिपल एकेडेमीको  आयोजनामा दैलेखमा जारी दोस्रो  खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको फाइनल Kaushal A र kaushal B बि...
24/03/2022

कौशल मल्टिपल एकेडेमीको आयोजनामा दैलेखमा जारी दोस्रो खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको फाइनल Kaushal A र kaushal B बिच भएको खेलमा Kaushal B टाइब्रेकरमा बिजय भएको छ । कौशल B टाइब्रेकरमा ३-२ ले कौशल A लाई हराउदै विजेता बनेको छ ।
Team Kaushal B 🎉❤️

कौशल मल्टिपल एकेडेमीको  आयोजनामा दैलेखमा जारी दोस्रो  खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको Sarswati yuba club र Genius Gu...
22/03/2022

कौशल मल्टिपल एकेडेमीको आयोजनामा दैलेखमा जारी दोस्रो खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको Sarswati yuba club र Genius Guyz बीच भएको खेलमा Sarswati yuba विजयी भएको छ ।➡️ Sarswati yuba ३- Genius Guyz ० गोल अन्तरले पराजित गरेको हो ।

22/03/2022

कौशल मल्टिपल एकेडेमीको आयोजनामा दैलेखमा जारी दोस्रो खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको KAUSHAL B र BOYS UNION बीच भएको खेलमा boys union विजयी भएको छ ।➡️ Kaushal B २गोल अन्तरले पराजित गरेको हो ।

कौशल मल्टिपल एकेडेमीको  आयोजनामा दैलेखमा जारी दोस्रो  खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको Sarswati yuba club र Junior bo...
21/03/2022

कौशल मल्टिपल एकेडेमीको आयोजनामा दैलेखमा जारी दोस्रो खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको Sarswati yuba club र Junior boys union भएको खेलमा Junior boys union विजयी भएको छ ।➡️ junior boys union ३- १sarswati yuba club ३ गोल अन्तरले पराजित गरेको हो ।

कौशल मल्टिपल एकेडेमीको  आयोजनामा दैलेखमा जारी दोस्रो  खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको कौशल A र बसन्त मा.बि बीच भएको ...
21/03/2022

कौशल मल्टिपल एकेडेमीको आयोजनामा दैलेखमा जारी दोस्रो खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको कौशल A र बसन्त मा.बि बीच भएको खेलमा कौशल A विजयी भएको छ ।➡️ कौशल A ११- बसन्त माबि ३ गोल अन्तरले पराजित गरेको हो ।

कौशल मल्टिपल एकेडेमीको  आयोजनामा दैलेखमा जारी दोस्रो  खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको Genius Guyz र Junior BOYS UNIO...
21/03/2022

कौशल मल्टिपल एकेडेमीको आयोजनामा दैलेखमा जारी दोस्रो खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको Genius Guyz र Junior BOYS UNION बीच भएको खेलमा Genius Guyz विजयी भएको छ ।➡️ Genius Guyz २- Junior BOYS UNION 0 गोल अन्तरले पराजित गरेको हो ।

कौशल मल्टिपल एकेडेमीको  आयोजनामा दैलेखमा जारी दोस्रो  खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको KAUSHAL B र BOYS UNION बीच भएक...
21/03/2022

कौशल मल्टिपल एकेडेमीको आयोजनामा दैलेखमा जारी दोस्रो खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको KAUSHAL B र BOYS UNION बीच भएको खेलमा KAUSHAL B विजयी भएको छ ।➡️ कौशल - वसन्त मा.बि २ गोल अन्तरले पराजित गरेको हो ।

Address

Dailekh,Mid Western Region, Nepal
Nepa
9999

Website

Alerts

Be the first to know and let us send you an email when Kaushal Football Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category