Ssyc kurgha 8 gundhara

Ssyc kurgha 8 gundhara क्लब अध्यक्ष : श्री मुक्त बहादुर खत्री

17/08/2026

खेलमा जुनून, जितमा गर्व!
गुन्धारा स्कुलको ग्राउन्ड
⏰ समय
१० बजे सम्म ग्राउन्डमा उपस्थित भइसक्नुपर्नेछ।
📅 मिति
२०८३/०५/१३ गते, शनिबार
👤 उमेर/वर्ष
२०७१ सालको जन्ममिति भएका खेलाडी मात्र सहभागी हुन पाउनेछन्।
खेलाडीले आफ्नो जन्ममिति खुल्ने कागजात लिएर आउनुपर्नेछ।

नया टिम❤️💐
16/08/2026

नया टिम❤️💐

31/07/2026

आदरणीय जापानबासी सम्पूर्ण आमाबुबा, दाजुभाइ एवं दिदीबहिनीहरूमा हार्दिक नमस्कार।"गुन्धारा परिवार, जापान" द्वारा आयोजना गरिएको हाम्रो दोस्रो तीज विशेष "भेटघाट तथा तीज चेलीबेटी दर खाने कार्यक्रम" को यो निमन्त्रणा पत्र यहाँहरू माझ राख्न पाउँदा निकै खुसी लागेको छ। परदेशको व्यस्त जीवनमा पनि आफ्नो कला, संस्कृति र चाडपर्वलाई जीवन्त राख्न यो कार्यक्रम एउठा सुनौलो अवसर हो।मुसिकोट-६, गुन्धाराबाट जापान आउनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू एकजुट भई यस कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल पारौँ। हाम्रो उपस्थिति नै हाम्रो एकताको बल हो। आउनुहोस्, आउने सेप्टेम्बर ८ तारिखका दिन सिन-ओकुबोस्थित सोल्मारी रेष्टुरेन्टमा भेटिएर सँगै रमाइलो गरौँ, दर खाऔँ र आफ्नोपन साटासाट गरौँ। सबैजना मिली अगाडि बढौँ🙏🏻

आउँदै गरेको हरितालिका तीजको पावन अवसरमा ब्यानरअनुसार आयोजना हुन गइरहेको तीज विशेष कार्यक्रममा सम्पूर्ण दाजुभाइ, दिदीबहिन...
30/07/2026

आउँदै गरेको हरितालिका तीजको पावन अवसरमा ब्यानरअनुसार आयोजना हुन गइरहेको तीज विशेष कार्यक्रममा सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र, भाञ्जाभाञ्जी तथा नातागोताका सम्पूर्ण मान्यजनहरूलाई हार्दिक निमन्त्रणा छ है…
आ-आफ्नो कामकाज मिलाई समयमै उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ…

ल है गुल्मीको मुसिकोटमा रु-२,०१,००० धनराशीको अन्तरपालिका भलिबलको महाकुम्भ मेला हुदैछ। प्रतिक्ष्या गर्नुहोला 🙏❤️
30/04/2026

ल है गुल्मीको मुसिकोटमा रु-२,०१,००० धनराशीको अन्तरपालिका भलिबलको महाकुम्भ मेला हुदैछ। प्रतिक्ष्या गर्नुहोला 🙏❤️

Address

Musikot

Telephone

+9779805439977

Website

Alerts

Be the first to know and let us send you an email when Ssyc kurgha 8 gundhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category