Hariyali Youth Club

Hariyali Youth Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hariyali Youth Club, Sports Club, Musikot.

सुचना ! सुचना!! सुचना!!!
11/04/2025

सुचना ! सुचना!! सुचना!!!

भाई टिकाकाे शुभकामना ।    fans
03/11/2024

भाई टिकाकाे शुभकामना ।
fans

21/10/2024

सम्पुर्णमा नमस्कार !
प्रस्तुत सन्दर्भमा मुसिकोट नगरपालिका 1कैल्देउ रुकुम पश्चिम स्थित श्री लक्ष्मी मा बि कैल्देउ स्कुल माथि डाडामा रहेको निर्मानाधिन शिव मन्दिर पुर्ण निर्माण कार्य सन्चालन गर्नु पर्ने भएकाले सम्बन्धित सम्पुर्ण समाजसेवी, बुद्धिजीवी ब्याक्तित्व को सरसल्लाह सुझाव आवस्यक परेकोले राय सर सल्लाह दिनु हुन हार्दिक अनुरोध गर्दछौ ।

11/10/2024
छौठौ शिद्द गुफा गोल्ड कप -2081 का केही झलकहरु !
11/10/2024

छौठौ शिद्द गुफा गोल्ड कप -2081 का केही झलकहरु !

Happy birthday Suzan !
23/09/2024

Happy birthday Suzan !

19/09/2024

श्री हरियाली युथ क्लव मुसिकोट -१, रुकुम, पश्चिमले मिति २०८१ असोज १६ गते बिहान ७ बजे बडा दशै तथा शुभ- दिपावली २०८१ को पवन अवसर तथा उपलक्ष्यमा चियापान तथा शुभ-कामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भन्ने योजना बनाएकोले यहाँहरुको राय सुझाव तथा सर सल्लाहको अपेक्षा गर्दछौ।
कार्यक्रम आयोजक
श्री हरियाली युथ क्लव
मुसिकोट नपा-१, कैल्देउ
रुकुम पश्चिम

https://www.kakhara.com/detail/6275
11/09/2024

https://www.kakhara.com/detail/6275

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ कैलदेउमा खेलकुद प्रतियोगिता हुने भएको छ । भाद्र पूर्णिमाको अवसरमा ....

नयाँ वर्ष २०८१ सालको भाद्र पुर्णिमाको पावन  अवसरमा  श्री नागरिक युवा दस्ता नेपाल, रुकुम, पश्चिम को मुख्य आयोजना तथा कैल्...
11/09/2024

नयाँ वर्ष २०८१ सालको भाद्र पुर्णिमाको पावन अवसरमा श्री नागरिक युवा दस्ता नेपाल, रुकुम, पश्चिम को मुख्य आयोजना तथा कैल्देउ सामुदायिक वन उपभोक्ता समितिको सह-प्रायोजकमा मुसिकोट न.पा. १, कैल्देउ रुकुम पश्चिमले “खेलकुद तथा सास्कृतिक कार्यक्रम” आयोजना गर्न लागेकोले यस गरिमामय कार्यक्रममा यहाहरुको उपस्थितिको लागी हार्दिक निमन्त्रणा गर्दछौ।

भगवान श्रीकृष्णले सबैलाई शान्ति, समृद्धि, सुख र सन्तोष प्रदान गरून्। जय श्रीकृष्ण!
26/08/2024

भगवान श्रीकृष्णले सबैलाई शान्ति, समृद्धि, सुख र सन्तोष प्रदान गरून्।
जय श्रीकृष्ण!

Address

Musikot
22000

Website

Alerts

Be the first to know and let us send you an email when Hariyali Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hariyali Youth Club:

Share

Category