ANFA Manang

ANFA Manang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ANFA Manang, Sports, Manang.

15/11/2025

२०८२/ ०७/२८ गते बाट संचालन भइरहेको जिल्ला स्तरीय यू -१४ अन्तर विद्यालय छात्र / छात्रा फुटबल प्रतियोगिताको छात्र तर्फको उत्कृष्ट गोलरक्षकलाई ५५००।- तथा उत्कृष्ट डिफेन्सलाई ५५००। - गरी रू ११,०००।- (अक्षेरूपी एघार हजार रूपिया)आफ्नो स्व. पिता भू.पु जि.विं.स उपसभापति राज घलेको स्मुतिमा नासों -८ ताचैमा जन्मिनुभई हाल द. कोरियामा बसोवास गरिरहनुभएका श्री शिव घले ज्यूबाट अखिल नेपाल फुटबल संघ मनाङलाई सहयोग रकम प्रदान गर्नुभएकोमा फुटबल संघ मनाङ हार्दिक आभार प्रकट गर्दछ । जय मनाङ फुटबल ।

सूचना । सूचना । सूचना ।तेस्रो जिल्ला अन्तर गांऊपालिका स्तरीय रनिङ कप फुटबल प्रतियोगिता पुरूष  तथा महिला फुटबल प्रतियोगित...
08/11/2025

सूचना । सूचना । सूचना ।

तेस्रो जिल्ला अन्तर गांऊपालिका स्तरीय रनिङ कप फुटबल प्रतियोगिता पुरूष तथा महिला फुटबल प्रतियोगिता र U - 14 छात्र / छात्राको फुटबल प्रतियोगिता यही आउँदो २०८२ /०७ /२८ बाट जिल्ला फुटबल संघ मनाङद्वारा आयोजना गर्न लागिरहेको हुनाले सबैमा यही पोस्ट मार्फत जानकारी गराउनु चाहन्छु धन्यवाद ॥

अध्यक्ष
यज्ञ घले
मनाङ जिल्ला फुटबल संघ

नासों - ०८ ताचै मनाङमा जन्मिनुभई हाल अमेरिकामा बसोबास गरिरहनुभएका आदर्णीय श्री बुद्दि बहादुर गुरूङज्यू द्वारा २०८२- ०५- ...
16/09/2025

नासों - ०८ ताचै मनाङमा जन्मिनुभई हाल अमेरिकामा बसोबास गरिरहनुभएका आदर्णीय श्री बुद्दि बहादुर गुरूङज्यू द्वारा २०८२- ०५- २६-२९ सम्म हुने भनिएको जिल्ला फुटबल संघ मनाङद्वारा आयोजना गर्ने तेस्रो अन्तर गांऊपालिकास्तरीय रनिङ कप फुटबल प्रतियोगिता पुरूष तथा महिला फुटबल प्रतियोगिता र यू -१४ छात्र / छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगितालाई भव्यताका साथ सफल होस भन्ने कामना सहित रू २६,८२८।- (अक्षेरूपी छबीस हजार आठ सय अठ्ठाइस रूपियां) सहयोग गर्नुभएकोमा एन्फा मनाङ हजूरप्रति हार्दिक धन्यवादका साथ नमन गर्दछ । तपाईको सहयोगले मनाङ फुटबलको विकासमा ठूलो टेवा पुग्नेछ । जय मनाङ फुटबल ⚽️जय नेपाली फुटबल ⚽️⚽️
नोट : बिशेष कारणवश स्थगित भएको फुटबल प्रतियोगिता दशैं लगतै सूचारू हुने सूचना पनि सूचित गरिन्छ । धन्यवाद ।

Sakdo sahayog gardinu hola 🙏🏻🙏🏻🙏🏻⚽️⚽️⚽️❤️❤️❤️
13/09/2025

Sakdo sahayog gardinu hola 🙏🏻🙏🏻🙏🏻⚽️⚽️⚽️❤️❤️❤️

मनाङ जिल्ला चार गांऊपालिका लगायत संपूर्ण स्कूलहरू तथा खेलप्रेमीहरूमा यो सूचना सूचित गरिन्छ ।
09/09/2025

मनाङ जिल्ला चार गांऊपालिका लगायत संपूर्ण स्कूलहरू तथा खेलप्रेमीहरूमा यो सूचना सूचित गरिन्छ ।

मनाङ फुटबल संघद्वारा आयोजना गर्न लागिरहेको मनाङ जिल्ला अन्तर गांऊपालिका स्तरीय रनिङ कप फुटबल प्रतियोगिता , महिला फुटबल प...
07/09/2025

मनाङ फुटबल संघद्वारा आयोजना गर्न लागिरहेको मनाङ जिल्ला अन्तर गांऊपालिका स्तरीय रनिङ कप फुटबल प्रतियोगिता , महिला फुटबल प्रतियोगिता र यू - १४ अन्तर विद्यालय छात्र/ छात्रा फुटबल प्रतियोगिता २०८२ /०५ /२६-२९ मा पाल्नुहुने प्रमुख अतिथि , विशेष अतिथि लगायत आयोजक टोलीको विशेष सम्मान सत्कारको लागि खाङसार काङ (Khangsar Kang ) होटेल तिलिचो बेस क्याम्पका प्रोपाईटर एवं मनाङ जिल्ला फुटबल संघका सदस्य युवा खेलप्रेमी , विकासप्रेमी श्री सोनाम गुरूङ (टाक्क टुक्क ) बाट ३०,००० ( अक्षेरूपी तीस हजार रूपियां ) बराबरको हिमाली शुद्द च्याङग्रा ब्यवस्था गरिदिनुभएकोमा फुटबल संघ मनाङ गौरबका साथ हार्दिक धन्यबाद तथा नमन गर्दछ । तपाई जस्ता युवाको यस किसिमको योगदानले मनाङ फुटबलको विकासमा अवश्य पनि धेरै नै टेवा पुग्नेछ ।
जय मनाङ फुटबल ⚽️ जय नेपाली फुटबल ⚽️⚽️

यू - १४ छात्र /छात्रा अन्तरविद्यालय फुटबल प्रतियोगिता अन्तर्गतको छात्रा तर्फको प्रथम पुरस्कार रकम स्वरूपको रू २५,०००।- (...
02/09/2025

यू - १४ छात्र /छात्रा अन्तरविद्यालय फुटबल प्रतियोगिता अन्तर्गतको छात्रा तर्फको प्रथम पुरस्कार रकम स्वरूपको रू २५,०००।- (अक्षेरूपी पन्च्चीस हजार रूपियां ) जिल्ला खेलकुद विकास समिति मनाङद्वारा व्यवस्थापन गरिदिनुभएकोमा जिखेविसका अध्यक्ष लगायतका समिति सदस्यहरूप्रति जिल्ला फुटबल संघ मनाङ हार्दिक आभार प्रकट गर्दछ । जय मनाङ फुटबल ⚽️जय नेपाली फुटबल ⚽️⚽️

यही २०८२/०५/२६ देखि २९ गते सम्म संचालन हुन गइरहेको तेस्रो मनाङ जिल्ला अन्तर गांऊपालिका स्तरीय फुटबल रनिङ कप पुरूष तथा मह...
01/09/2025

यही २०८२/०५/२६ देखि २९ गते सम्म संचालन हुन गइरहेको तेस्रो मनाङ जिल्ला अन्तर गांऊपालिका स्तरीय फुटबल रनिङ कप पुरूष तथा महिला फुटबल प्रतियोगितालाई भव्यताका साथ सम्पन्न होस भन्ने शुभकामना र शुभेच्छाका साथ नम्गे वन संरक्षण समिति ताचैबगरछाप नार द्वारा पुन:को पनि पुन : रू ७५,००० ।- (अक्षेरूपी पचहत्तर हजार रूपियां ) सहयोग प्रदान गरेकोमा मनाङ जिल्ला फुटबल संघ हार्दिक कृतज्ञताका साथ धन्यबाद ज्ञापन गर्दछ । यसरी विभिन्न संघ ,संस्था तथा समितिहरूको प्रत्यक्ष वा अप्रत्यक्ष साथ र सहयोगले मनाङ फुटबललाई विकसित गर्न महत्वपूर्ण टेवा पुग्नेछ । जय मनाङ फुटबल ! जय नेपाली फुटबल !!⚽️⚽️⚽️⚽️

यही २०८२/०५/२६ देखि २९ गते सम्म संचालन हुन गइरहेको तेस्रो मनाङ जिल्ला अन्तर गांऊपालिका स्तरीय फुटबल रनिङ कप पुरूष तथा मह...
01/09/2025

यही २०८२/०५/२६ देखि २९ गते सम्म संचालन हुन गइरहेको तेस्रो मनाङ जिल्ला अन्तर गांऊपालिका स्तरीय फुटबल रनिङ कप पुरूष तथा महिला फुटबल प्रतियोगितालाई भव्यताका साथ सम्पन्न होस भन्ने शुभकामना र शुभेच्छाका साथ वन संरक्षण समिति ताचैबगरछापद्वारा रू ७५,००० ।- (अक्षेरूपी पचहत्तर हजार रूपियां ) सहयोग प्रदान गरेकोमा मनाङ जिल्ला फुटबल संघ हार्दिक कृतज्ञताका साथ धन्यबाद ज्ञापन गर्दछ । यसरी विभिन्न संघ ,संस्था तथा समितिहरूको प्रत्यक्ष वा अप्रत्यक्ष साथ र सहयोगले मनाङ फुटबललाई विकसित गर्न महत्वपूर्ण टेवा पुग्नेछ । जय मनाङ फुटबल ! जय नेपाली फुटबल !!⚽️⚽️⚽️⚽️

अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा मनाङ जिल्ला फुटबल संघको आयोजनामा स्व. अनुपम घलान , आदित्य बलम्पाखी , दिवस बांनि...
27/08/2025

अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा मनाङ जिल्ला फुटबल संघको आयोजनामा स्व. अनुपम घलान , आदित्य बलम्पाखी , दिवस बांनिया , प्रियान्स आचार्य , बिकल रेग्मी र साइमन योन्जनको स्मृति जिल्ला स्तरीय एन्फा यू -१४ अन्तर विद्यालय ( छात्र /छात्रा) फुटबल प्रतियोगिताको छात्रा तर्फको द्वितीय पुरस्कार रू १५, ००० ।- ( अक्षेरूपी पन्ध्र हजार रूपियां ) प्रदान गरिदिनुभएकोमा मनाङ जिल्ला नासों - ०८ ताचै निवासी प्रभु बैंक नासों शाखाका शाखा प्रमुख युवा समाजसेवी तथा खेलप्रेमी आदरणीय श्री अजय राज गुरूङ ज्यू र वहांको परिवार प्रति फुटबल संघ परिवार मनाङ हार्दिक धन्यवाद सहितको नमन प्रकट गर्दछ । तपाईहरूको सहयोगले ती स्व. बाबुहरूको आत्मालाई सही अर्थमा सम्मान तथा परिवारजनमा समवेदना अर्पण हुनेछ । जय मनाङ फुटबल !! जय नेपाली फुटबल !!!⚽️⚽️⚽️❤️❤️❤️

Address

Manang

Website

Alerts

Be the first to know and let us send you an email when ANFA Manang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category