11/04/2025
के तपाईं बक्सिङप्रति रुचि राख्नुहुन्छ?
अब आफ्नो जोशलाई शक्तिमा बदल्ने समय हो!
हाम्रो विशेष कार्यक्रम:
• अनुभवी प्रशिक्षकहरू
• फिटनेस र अनुशासन
• आत्मरक्षा सीप
• बक्सिङमा करियरको अवसर
• सुरक्षित र मैत्रीपूर्ण वातावरण
सिमित सिटहरू मात्र उपलब्ध छन्!
आजै भर्ना हुनुस् र आफ्नो सपना पुरा गर्ने यात्रा सुरु गर्नुहोस्!