DK production

DK production Welcome to my page here you
can get all updates about Nepal cricket and players

09/02/2026
❤️
19/07/2024

❤️

Nepal squad for T20 world cup 🇳🇵🏆️इन्डियाको रोहित शर्मा र सुभम गिल जस्तै नेपालको अनिल शाह र कुशल भुर्तेल ले ओपेनिङ गर्नु...
11/03/2024

Nepal squad for T20 world cup 🇳🇵🏆️
इन्डियाको रोहित शर्मा र सुभम गिल जस्तै नेपालको अनिल शाह र कुशल भुर्तेल ले ओपेनिङ गर्नु पर्छ राहुल ड्रविड जस्तै आशिफ शेख 3 नम्बरमा आउनु पर्छ रोहित पौडेल 4 नम्बरमा आउनु पर्छ अनि महेन्द्र सिङ ध्वनि जस्तै कुशल मल्ल 5 नम्बर मा आउनु पर्छ हार्दिक पान्ड्या जस्तै अल राउन्डर भयेर दिपेन्द्र सिङ एरि 6 नम्बरमा आउनु पर्छ त्येसपछि 7 नम्बरमा रविन्द्र जडेजा जस्तै गुल्सन झा आउनु पर्छ 8 नम्बरमा सोमपाल आउनु पर्छ 9 नम्बरमा करण के सि आउनु पर्छ 10 नम्बरमा डेथ बलर बनायेर आकाश चन्दलाई सधै खेलाउनु पर्छ 11 मा लेग स्पिनर चाहियो येस्को लागि सन्दिपलाई छुटाउनु पर्यो ( justice for sandy )
एक्स्ट्रा 1.देव खनाल 2.ललित राजबन्सी 3.अर्जुन कुमाल वा बिनोद भन्डारीलाई 4. दिपेश कडेललाई प्रयोग गर्न सकिन्छ सधै T20 मा यो स्क्वाड हुने हो भने नेपालले विश्व स्तरीय जुनै टिम टेस्ट रास्ट्रलाई पनि दरो च्यालेन्ज गर्न सक्छ
25

#जयनेपाल #नेपाली

जिल्ला अदालतको फैसलाउपर पुनरावेदनका लागि सन्दीप सर्वोच्च अदालत जाँदै
22/02/2024

जिल्ला अदालतको फैसलाउपर पुनरावेदनका लागि सन्दीप सर्वोच्च अदालत जाँदै




Nepal Press Facts First, Truth Foremost – Online News Portal from Nepal in Nepali & English Language २०८० फागुन १० गते EN होमपेज राजनीति ...

Kura k ho 🤣🤣🤣
19/02/2024

Kura k ho 🤣🤣🤣

Toss update Canada won toss and decided to bat.Kati KO target Dela ta guys canada le Nepal lai.Beat wish to Nepal
10/02/2024

Toss update
Canada won toss and decided to bat.
Kati KO target Dela ta guys canada le Nepal lai.

Beat wish to Nepal

08/02/2024

Wow Nepal won by 7 runs.
Well played captain ❤️❤️

Address

Mahendranagar

Alerts

Be the first to know and let us send you an email when DK production posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category