Chhaaya Kedar Badminton Khelkud club

Chhaaya Kedar Badminton Khelkud club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chhaaya Kedar Badminton Khelkud club, Badminton Court, Dhanusha, Mahendranagar.

असार १० गते भित्र कवर्ड हलको शौचालय निर्माणकार्य  तिव्रगतिमा हुँदै ।
10/06/2024

असार १० गते भित्र कवर्ड हलको शौचालय निर्माणकार्य तिव्रगतिमा हुँदै ।

श्रीनाथ गण र स.स. प्रहरी निरिक्षक  महेश सिह धामीको भेरिभेटौंला  कार्यक्रमको अवसरमा छायाँ केदार व्याडमिन्टन खेलकुद क्ल्व ...
31/05/2024

श्रीनाथ गण र स.स. प्रहरी निरिक्षक महेश सिह धामीको भेरिभेटौंला कार्यक्रमको अवसरमा छायाँ केदार व्याडमिन्टन खेलकुद क्ल्व द्वारा आयोजित मैत्रीपूर्ण प्रतियोगिताका केही झलकहरु। सहभागी सम्पूर्णलाई धन्यवाद । प्रमुख अतिथि नगरप्रमुखलाई विशेष धन्यवाद ।

छायाँ केदार व्याडमिन्टन खेलकुद क्ल्वद्वारा आयोजना गरिएको एक दिवसिय मैत्रीपूर्ण  प्रतियोगिता एंव श्रीनाथ गण महेन्द्रनगका ...
18/05/2024

छायाँ केदार व्याडमिन्टन खेलकुद क्ल्वद्वारा आयोजना गरिएको एक दिवसिय मैत्रीपूर्ण प्रतियोगिता एंव श्रीनाथ गण महेन्द्रनगका गणपति श्री सुरेश देवकोटा र स.स.प्र. निरिक्षक श्री महेश सिंह धामीको ज्यूको फेरी भेटौंला कार्यक्रमका तस्विरहरु।

14/10/2023

Badminton hall opening..

23/09/2023
क्षीरेश्वरनाथ नगरपालिकाको छायाँ केदार कवर्ड हलको निर्माणकार्य  तिव्रगतिमा हुँदै । निर्माणकार्य  अन्तिमचरणमा
26/06/2023

क्षीरेश्वरनाथ नगरपालिकाको छायाँ केदार कवर्ड हलको निर्माणकार्य तिव्रगतिमा हुँदै । निर्माणकार्य अन्तिमचरणमा

छायाँ केदार कवर्ड हलको निर्माणकार्य  असार मसान्तसम्म सकिसम्पन्न हुने गरि निर्माणकार्य तिव्र गतिमा हुँदै।
17/06/2023

छायाँ केदार कवर्ड हलको निर्माणकार्य असार मसान्तसम्म सकिसम्पन्न हुने गरि निर्माणकार्य
तिव्र गतिमा हुँदै।

Address

Dhanusha
Mahendranagar
56600

Website

Alerts

Be the first to know and let us send you an email when Chhaaya Kedar Badminton Khelkud club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share