25/05/2026
NCSS रुपन्देही आफ्नो सस्था स्थापना पश्चात रुपन्देही जिल्लाका हरेक क्रिकेट गतिविधि , क्रिकेट खेलाडी ,क्रिकेट सम्बन्ध निकाय लगायत हरु सग नजिक रहदै क्रीकेट भोलुन्टिएरिङ तथा क्रीकेट क्षेत्रमै विभिन्न सामाजिक /आर्थिक अभियान बोकेर काम गरिरहेको क्रीकेट समर्थकको सस्थाले जेष्ठ १२ गतेदेखि नवलपरासीमा संचालन हुने यु-१९ महिला प्रदेश स्तरीय प्रतियोगितामा हरेक खेलको प्लेयर अफ द म्याचलाई रु.१५००/- नगद प्रदान गर्नु भइ खेलाडीको हौसला प्रदान गर्नु भएको हुँदा उहाँ प्रती लुम्बिनी प्रदेश क्रिकेट संघ हार्दिक आभार प्रकट गर्दछ।धन्यवाद।🙏🏏🇳🇵