शान्तिदिप युवा क्लब SDYC

शान्तिदिप युवा क्लब SDYC "शान्तिदिप युवा क्लब " को 𝙊𝙁𝙁𝙄𝘾𝘼𝙇 PAGE
तपाईलाई हार्दिक स्वागत गर्दछौं।

Happy Maha Shivaratri to all: महाशिवरात्रिको शुभकामना ! ❤️🙏  ्भु
15/02/2026

Happy Maha Shivaratri to all: महाशिवरात्रिको शुभकामना ! ❤️🙏 ्भु

🇳🇵 नेपाली क्रिकेट टिमलाई आजको खेलको लागि हार्दिक शुभकामना!देशको लागि गर्वका साथ खेल्नुहोस्, हामी सबै तपाईंहरूको साथमा छौ...
08/02/2026

🇳🇵 नेपाली क्रिकेट टिमलाई आजको खेलको लागि हार्दिक शुभकामना!
देशको लागि गर्वका साथ खेल्नुहोस्, हामी सबै तपाईंहरूको साथमा छौँ।
जय नेपाल! ❤️🏏

22/01/2026

सूचना !! सूचना !! सूचना !!
यस वर्ष शान्तिदीप युवा क्लबद्वारा आयोजना गरिन लागेको
शान्तिदीप युवा भलिबल रनिङ शिल्ड तथा विविध सांस्कृतिक कार्यक्रम
अपरिहार्य कारणवश यस वर्ष सञ्चालन हुन नसक्ने भएकाले उक्त कार्यक्रम रद्द / स्थगित गरिएको जानकारी गराइन्छ।
यसबाट सम्पूर्ण सहभागी टिम, खेलाडी, कलाकार, सहयोगी दाता तथा शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति आयोजक समिति हार्दिक क्षमाप्रार्थी छ।
आगामी वर्ष अझ व्यवस्थित रूपमा कार्यक्रम आयोजना गरिने जानकारी समेत गराइन्छ।
आयोजक
शान्तिदीप युवा क्लब
मदाने गाउँपालिका–६, पुर्कोट दह, गुल्मी

यस शान्तिदिप युवा क्लब SDYC वर्तमान कार्यसमिति सचिव सुरेश कुवंर क्षेत्री ज्युलाई जन्मदिनको लाखौ लाख शुभकामना ।। उत्तर उत...
29/11/2025

यस शान्तिदिप युवा क्लब SDYC वर्तमान कार्यसमिति सचिव सुरेश कुवंर क्षेत्री ज्युलाई जन्मदिनको लाखौ लाख शुभकामना ।। उत्तर उत्तर प्रगतिको कामना।। साथै सदैव साथ, सहयोग र आत्मियताको अपेक्षा गर्दछौ ।।। मदाने ६ पुर्कोट दह, गुल्मी

शान्तिदिप युवा क्लव SDYC परिवार I

29/09/2025

"आज भएको दुर्घटनामा ज्यान गुमाउनु भएका दुई जना बाबु नानी प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै सम्पुर्ण घाइते आमाबुबा दाजुभाइ तथा दिदिबहिनी हरुको शीघ्र स्वास्थ्य लाभको हार्दिक कामना गर्दछु ।।"

Happy Buddha Jayanti to all: बुद्ध पूर्णिमाको शुभकामना। ❤️
12/05/2025

Happy Buddha Jayanti to all: बुद्ध पूर्णिमाको शुभकामना। ❤️

Big shout out to my newest top fans! 💎 Sunil Thapa, शिल्पा थापा मगर, Roshan Kunwar, Indra BC, Naresh Oli, Rahul Sen, Sun...
24/04/2025

Big shout out to my newest top fans! 💎 Sunil Thapa, शिल्पा थापा मगर, Roshan Kunwar, Indra BC, Naresh Oli, Rahul Sen, Suna Sen Kunwar, B Ishnu T Hapa, Ze-ban Xeetri

Drop a comment to welcome them to our community,

13/03/2025

रंगहरुको पर्व फागु पूर्णिमा (होली) उत्सवका साथ मनाऔं । होलीका रंग जस्तै सबैको जीवन रंगिन बनोस् । आज पहाडमा र भोलि तराईमा मनाइने होली पर्वको सम्पूर्ण दिदीबहिनी, दाजुभाइमा हार्दिक शुभकामना !!!

Happy Int'l Women's Day to all: नारी दिवसको शुभकामना! ❤🇳🇵
08/03/2025

Happy Int'l Women's Day to all: नारी दिवसको शुभकामना! ❤🇳🇵

महाशिवरात्रिको हार्दिक शुभकामना! #महाशिवरात्रि   #शुभकामना  #हरहरमहादेव  #ॐनमःशिवाय
26/02/2025

महाशिवरात्रिको हार्दिक शुभकामना!
#महाशिवरात्रि #शुभकामना #हरहरमहादेव #ॐनमःशिवाय

"मदाने गाउँपालिका द्वारा आयोजित अध्यक्ष कप २०८१ फाइनल खेलमा मुसीकाेट नगरपालिका लाई ३-२ ले हराउदै प्रथम स्थान हासिल गर्ने...
21/02/2025

"मदाने गाउँपालिका द्वारा आयोजित अध्यक्ष कप २०८१ फाइनल खेलमा मुसीकाेट नगरपालिका लाई ३-२ ले हराउदै प्रथम स्थान हासिल गर्ने मदाने गाउँपालिका सम्पूर्ण खेलाडी मित्रहरूलाई हार्दिक बधाई तथा शुभकामना!!!

Address

मदाने गा. पा. ६ पुर्कोट दह , गुल्मि
Lumbini

Alerts

Be the first to know and let us send you an email when शान्तिदिप युवा क्लब SDYC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to शान्तिदिप युवा क्लब SDYC:

Shortcuts

Share

Category