28/11/2022
स्वास्थको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराको साथ न्यु देबदह भलिबल क्लबले दोस्रो देबदह वडा कप पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हुँदा यस् प्रतियोगिता लाई सब्य र भब्य रुपमा सफल पार्न यस् क्लब को सुभचिन्तक कुसल भलिबल खेलाडी रोहित बि क ज्यु बाट (रू पाँच हजार ) 5000 सहयोग गर्नु भएको मा उहालाई यश क्लबको तर्फ बाट धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौं l NDVC 🙏❤️