Fabulous Fitness

Fabulous Fitness Join Us & Live your Life "Healthy & Fearless Forever..{ Health Is Wealth}

28/01/2025

सम्पूर्ण देशवाशी न्यायप्रेमिहरूमा सार्वजनिक अपिल !!!

विगेसो/BGAESO (British Gurkha Army Ex-Servicemen’s Organisation) ले वर्षौ देखि गोर्खाहरूका अधिकार, भविष्यका पुस्ता, र आम नेपाली युवाहरू जो ब्रिटिश सेना, भारतीय सेना, तथा सिंगापुर प्रहरी बलमा भर्ति हुन चाहने युवाहरूको हितका लागि यो महत्त्वपूर्ण आन्दोलनमा ऐक्यबद्धता जनाउन सबैलाई आह्वान गर्दछौं।

यो केवल गोर्खाहरूको अधिकारको विषयमात्र नभई, समानता र राष्ट्रिय स्वाधिन्ता, स्वाभिमान र श्रम शोषण मूक्तिका लागि गरिने ऐतिहासिक संघर्ष हो। नेपालको सर्वोच्च अदालतले यो मूद्दा सार्वजानिक सरोकारको विषय PIL (Public Interest Litigation) भएकोले 1947 को नेपाल-भारत-वेलायत गोर्खा भर्ती सम्झौताको सम्बन्धमा जारी गरेको निर्देशनात्मक आदेश कार्यान्वयन गराउन अब सम्पूर्ण आन्दोलनरत् गोर्खा संध-संस्था, नेपाली अन्तराष्ट्रिय श्रमिक, गोर्खा परिवारजन साथै आम नेपाली जनसमूदाय एकताबद्ध हुने निर्णायक क्षण आएको छ।

समानता, स्वाभिमान, र राष्ट्रिय पहिचानको लागि यस ऐतिहासिक महाअभियानमा सहभागी भई आफ्नो समर्थन जनाउनु सबैको कर्तव्य हो। यो संघर्ष हाम्रो भविष्य र आम नेपाली युवा पुस्ताहरूको हितका लागि भएकोले यस ऐतिहासिक अवसरलाई गुम्न नदिनुहोस्—आउनुहोस्, ऐक्यबद्धता सभामा सहभागी भई यो आन्दोलनलाई सफल बनाऔं र हाम्रो राष्ट्रियतालाई बलियो बनाऔं।

कार्यक्रमहरू:

१. १३ माघ २०८१
• माइतीघर मण्डलामा संगठनको व्यानर राख्ने।

२. १३ - २४ माघ २०८१
• माइतीघरमा विभिन्न संघ-संस्था, बुद्धिजीवी, समाजसेवी, तथा राजनैतिक कर्मीहरूसँग मन्तव्य, कविता वाचन, गीत-संगीत गर्दै ऐक्यबद्धताको हस्ताक्षर संकलन गर्ने।

३. २२ माघ २०८१
• लाल्टिन जुलुस र कोण सभा (माइतीघर - संसद भवन नयाँ बानेश्वर - माइतीघर)।

४. २३ माघ २०८१
• बिहान ११ बजे माइतीघरबाट मोटरसाइकल र्‍याली।

५. २४ माघ २०८१
• बिहान ११ बजे माइतीघरबाट भव्य र्‍याली र आमसभा।

तपाईंको उपस्थिति यस अभियानको सफलता र राष्ट्रिय पहिचानको सुनिश्चितताका लागि अति आवश्यक छ।

आयोजक:

BGAESO Singapore Gurkhas Department
विगेसो सिंगापुर गोर्खा विभाग

Happy Guru Purnima to all the Instructors & Trainers 🙏
21/07/2024

Happy Guru Purnima to all the Instructors & Trainers 🙏

Thank u all the Fit n fabulous members , energetic instructors and supporter friends for joining! It was a small group b...
08/06/2024

Thank u all the Fit n fabulous members , energetic instructors and supporter friends for joining!
It was a small group but we made it 🙏
More photos coming soon.
Have a happy weekend !

07/06/2024

Good Night everyone! See you Tomorrow at Binayak sports complex!

07/06/2024

Gentle Reminder
Hi everyone!
For Tomorrow s Aqua aerobics & Zumba event please be there by 7.45 as we are going to start our program by 8am sharp.
Program as Follows;
Warm up and stretching by Rekha Rana & Chandrakala S ( Fisaf certified Aqua instructor)
Aqua Zumba by
Menuka
John sir
Sukhi
Water based games n activities before we end our program.
There will be lucky draw , breakfast & many more.
If you haven’t booked your tickets please DM us.
See you everyone at Binayak Sport complex Dholahity.

31/05/2024
31/05/2024
24/05/2024
22/05/2024
19/05/2024

Address

Bishal Chowk
Lalitpur
44700

Opening Hours

Monday 05:00 - 20:30
Tuesday 05:00 - 20:30
Wednesday 05:00 - 20:30
Thursday 05:00 - 20:30
Friday 05:00 - 20:30
Sunday 05:00 - 20:30

Telephone

+9779818331865

Website

Alerts

Be the first to know and let us send you an email when Fabulous Fitness posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share