Badikhel Dojo

Badikhel Dojo Admission open
Badikhel Dojo (9860307549)
Godawari4, (Badikhel buspark)
Lalitpur Wado Ryu Karate Do. A.

Congratulations BadikheLions
19/06/2026

Congratulations BadikheLions

तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत कराते प्रतियोगितामा बडिखेल डोजो का खेलाडी दिया पहरीले स्वर्ण पदक सहित म...
19/06/2026

तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत कराते प्रतियोगितामा बडिखेल डोजो का खेलाडी दिया पहरीले स्वर्ण पदक सहित महिला उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल भएको र साथै सलिना पहरीले पनि काश्य पदक जित्न सफल भएको मा धेरै धेरै बधाई तथा शुभकामना ।

बडिखेल डोजोका खेलाडि अभिशेक पहरी नेपाली सेनामा छनौट हुन सफल भएकोमा हार्दिक बधाई तथा देशको सेवाको यस गौरवमय यात्रा र उज्ज...
16/05/2026

बडिखेल डोजोका खेलाडि अभिशेक पहरी नेपाली सेनामा छनौट हुन सफल भएकोमा हार्दिक बधाई तथा देशको सेवाको यस गौरवमय यात्रा र उज्जवल भविष्यको लागी हार्दिक शुभकामना ।

बडिखेल डोजोका खेलाडी उर्सला पहरीले पाँचौ कृष्ण प्रसाद भट्टराई राष्ट्रिय कराते प्रतियोगितामा कास्य पदक 🏅 जित्न सफल भएकोमा...
11/04/2026

बडिखेल डोजोका खेलाडी उर्सला पहरीले पाँचौ कृष्ण प्रसाद भट्टराई राष्ट्रिय कराते प्रतियोगितामा कास्य पदक 🏅 जित्न सफल भएकोमा धेरै धेरै बधाई।

भारत को विशाखापटनममा आयोजित अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाल वादोरियो कराते बडिखेल डोजोका खेलाडी दिया पहरीले भारत...
01/02/2026

भारत को विशाखापटनममा आयोजित अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाल वादोरियो कराते बडिखेल डोजोका खेलाडी दिया पहरीले भारत, भुटान, श्रीलंका र बंगादेशलाई पछि पार्दै प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जित्न सफल भएको मा धेरै धेरै बधाई ।

भारतको विशाखापटनम मा हुनगइरहेको अन्तराष्ट्रिय कराते प्रतियोगितामा सहभागी WADO RYU Karate बडिखेल डोजोका खेलाडी दिया पहरील...
29/01/2026

भारतको विशाखापटनम मा हुनगइरहेको अन्तराष्ट्रिय कराते प्रतियोगितामा सहभागी WADO RYU Karate बडिखेल डोजोका खेलाडी दिया पहरीलाइ जीतको अग्रीम शुभकामना।

Wadoryu karate बडिखेल डोजोका खेलाडिहरु प्रशंसा पहरी काता र कुमिते दुबै विधामा स्वर्ण पदक, किरण पहरी स्वर्ण पदक, अभिशेक प...
20/09/2025

Wadoryu karate बडिखेल डोजोका खेलाडिहरु प्रशंसा पहरी काता र कुमिते दुबै विधामा स्वर्ण पदक, किरण पहरी स्वर्ण पदक, अभिशेक पहरी स्वर्ण पदक र सेवधि तिमल्सिना कास्य पदक जित्न सफल भएकोमा सम्पुर्ण पदक विजेता खेलाडिहरुलाई हार्दिक बधाई ।

Wado ryu karate बडिखेल डाेजाेका खेलाडी उर्सला पहरी लगायत नेपाल वादोरियो कराते संघका खेलाडीहरु पासाङ ग्याल्जेन थाेक्रा, न...
05/08/2025

Wado ryu karate बडिखेल डाेजाेका खेलाडी उर्सला पहरी लगायत नेपाल वादोरियो कराते संघका खेलाडीहरु पासाङ ग्याल्जेन थाेक्रा, निशान घले,अर्पना मगर र एरोन शेर्चन यहि अगस्त को 7 र 8मा श्रिलंकामा हुनगैरहेको पाँचौ अन्तरास्ट्रिय कराते प्रतियोगिताको लागि पुर्ब प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) द्वारा जीतको अग्रिम शुभकामनाका साथै भव्यताका साथ बिदाई गरियो।
All the best Team Nepal.

गो.न.पा ४ बडिखेलमा खेलकुद र खेलाडिमा पनि लाजमर्दो राजनिति ।गोदावरी न.पा ४ बडिखेल निवासी उर्शला पहरी बडिखेलकि चेलि ७औं दक...
14/06/2025

गो.न.पा ४ बडिखेलमा खेलकुद र खेलाडिमा पनि लाजमर्दो राजनिति ।
गोदावरी न.पा ४ बडिखेल निवासी उर्शला पहरी बडिखेलकि चेलि ७औं दक्षिण एशियाली कराते प्रतियोगिताका रजत पदक विजेता । ७औं दक्षिण एसियाली कराते प्रतियोगितामा जिल्ला छनौट हुदै, प्रदेश छनौट हुदै, राष्ट्रिय प्रतियोगातामा स्वर्ण पदक जितेर दक्षिण एसियाली प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेर रजत पदक जित्नु भनेको यस देशको, ललितपुर जिल्लाको, गोदावरी न.पाको मुख्यत यस वडाको गौरवको कुरा हो र यो बडिखेलको एैतिहासिक सफलता हो उर्सला पहरी तपाई हामीसामुनै हुर्केकि तपाई हाम्रै चेलि,छोरि हो, नातिनि हो ।रजत पदक जितेको २ वर्ष वितिसक्दा पनि जाबो एउटा बधाई / सम्मान पनि गर्न नसक्ने जनप्रतिनिधिहरुबाट यस वडाबाट उत्पादन भइरहेका यस वडा र देशलाई विश्वसामु चिनाउछु भनेर दिन रात नभनि मेहेनत गरेर सपना बुनेका खेलाडिहरुले त्यस्ता जनप्रतिनिधिहरुबाट अबका युवा खेलाडिहरुले के सन्देश पाउछन् त? कराते प्रशिक्षण हलमा पनि राजनिति गरेर प्रशिक्षण गर्ने हलमा तालावन्दि लगाउछन् , खेलाडिले कहाँ प्रशिक्षण गर्ने? यस्तो कार्यले गर्दा, यस्तो अचेतना भएका मान्छेहरुले गर्दा आज राष्ट्रका गहनाहरु विदेशिनु बाध्य भइरहेका छन् । उदाउदै गरेका खेलाडिहरुलाई हतोत्साहित गर्दै छन् । खेलाडि राष्ट्रका गहना हुन् , खेलाडिमाथी राजनिति गरेर खेलाडिलाई लक्ष्यप्राप्तिबाट वन्चित गर्नु जतिको लाजमर्दो राजनिति अरु के हुन सक्छ र यो गो.न.पा ४ बडिखेलमा । यस वडाका राजनितिक पार्टिहरुमा ठुला,ठुला पदमा पुगेका नेताहरुले ठुला, ठुला कुरा गरेर आफ्ना कार्यकर्ताहरुलाइ राजनिति मात्र हैन चेतना पनि सिकाईदिनु होला ।

Congratulations to all the medalistsBishwo pahari - Gold medalPragyan pahari - Silver medalPrasamsa Pahari - Silver meda...
07/06/2025

Congratulations to all the medalists
Bishwo pahari - Gold medal
Pragyan pahari - Silver medal
Prasamsa Pahari - Silver medal in kumite and bronze in Kata
Aahesti pahari - Bronze medal
Rasina Pahari - Bronze medal

Address

Lalitpur
44700

Website

Alerts

Be the first to know and let us send you an email when Badikhel Dojo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share