Bhanodaya Badminton Group , Siddhipur

Bhanodaya Badminton Group , Siddhipur BE FIT PLAY BADMINTION!!

आज हामी मैत्रीपूर्ण खेल खेल्दैछौ।👀😀🏸❤️🇳🇵🇳🇵🇳🇵
21/09/2024

आज हामी मैत्रीपूर्ण खेल खेल्दैछौ।👀😀🏸❤️🇳🇵🇳🇵🇳🇵

थसि भानोदय ब्याडमिन्टन ग्रुपद्वारा आयोजित आन्तरिक प्रतियोगिता २०८० मा सेमिफाईनल र फाईनलमा प्रवेश गर्ने सबै खेलाडी साथीहर...
05/01/2024

थसि भानोदय ब्याडमिन्टन ग्रुपद्वारा आयोजित आन्तरिक प्रतियोगिता २०८० मा सेमिफाईनल र फाईनलमा प्रवेश गर्ने सबै खेलाडी साथीहरुलाई बधाई तथा सफलताको कामना ॥😇🏸🏸🏸👏❤️🇳🇵🇳🇵🇳🇵

महालक्ष्मी न.पा. वडा नं.६ द्वारा आयोजित,थसी भानोदय व्याडमिन्टन ग्रुपको संयोजनमा जेष्ठ १४ - २० गतेसम्म हुने प्रतियोगितामा...
01/06/2023

महालक्ष्मी न.पा. वडा नं.६ द्वारा आयोजित,थसी भानोदय व्याडमिन्टन ग्रुपको संयोजनमा जेष्ठ १४ - २० गतेसम्म हुने प्रतियोगितामा आजको सेमीफाईनल खेलमा SBG का बुद्घि गो.महर्जन र बिकास महर्जन VS Unity G. का सुमित महर्जन र राजेश नेम्कूल को खेलमा बुद्घि गो.महर्जन र बिकास बिजय हुनु भै फाईनल प्रवेश र अर्को सेमीफाईनल खेलमा SBG कै निरज नेम्कूल र सुमन नेम्कूल VS थसी भानोदय व्याडमिन्टन ग्रुपका साजन महर्जन र अजय महर्जन को खेलमा निरज नेम्कूल र सुमन नेम्कूल बिजय हुनु भई फाईनलमा प्रवेश।फाईनल खेलमा स्थान पक्का गर्नु हुने दुबै समूहका खेलाडी दाई-भाईहरुलाई हार्दिक बधाई तथा सफलताको कामना व्यक्त गर्दछौं॥👏😮😇🏸🏆🥇

आज मिति २०८०/०२/१४ गतेबाट महालक्ष्मी न.पा. वडा नं.६ सिद्घिपुर व्यापी व्याडमिन्टन प्रतियोगिता शुभारम्भ😂😀👍🇳🇵🇳🇵🇳🇵
28/05/2023

आज मिति २०८०/०२/१४ गतेबाट महालक्ष्मी न.पा. वडा नं.६ सिद्घिपुर व्यापी व्याडमिन्टन प्रतियोगिता शुभारम्भ😂😀👍🇳🇵🇳🇵🇳🇵

तयारी पुरा भएको सम्पूर्णमा जानकारी गराउॅंदछु॥😀😇🙏🇳🇵🇳🇵🇳🇵
25/05/2023

तयारी पुरा भएको सम्पूर्णमा जानकारी गराउॅंदछु॥😀😇🙏🇳🇵🇳🇵🇳🇵

 # थसि भानोदय ब्याडमिन्टन ग्रुपको कोर्ट मर्मत कार्य सम्पन्न ॥🏸👍🇳🇵 # कोर्ट मर्मत गर्न सहयोग गर्नुहुने दाजु-साथीभाईहरु सम्...
14/05/2023

# थसि भानोदय ब्याडमिन्टन ग्रुपको कोर्ट मर्मत कार्य सम्पन्न ॥🏸👍🇳🇵
# कोर्ट मर्मत गर्न सहयोग गर्नुहुने दाजु-साथीभाईहरु सम्पूर्णमा मुरी-मुरी धन्यवाद॥🫡❤️😇😀🇳🇵🇳🇵🇳🇵
# चॅादै नै सिद्घिपुर ब्यापी ब्याडमिन्टन प्रतियोगिता हुदैछ है साथीहरु तयारी अवस्थामा रहनुहोला🤣🏸🏸🏸🏅🏆🇳🇵🇳🇵🇳🇵

हाम्रा अति मिलनसार साथी श्री राजेन्द्र महर्जनले “थसी भानोदय ब्याडमिन्टन” ग्रुपलाई आर्थिक सहयोग गर्नुभएको तस्बीर Post गर्...
13/08/2022

हाम्रा अति मिलनसार साथी श्री राजेन्द्र महर्जनले “थसी भानोदय ब्याडमिन्टन” ग्रुपलाई आर्थिक सहयोग गर्नुभएको तस्बीर Post गर्न ढिलो भएकोमा क्षमाप्रार्थी छौं!!
साथीलाई ग्रुपको तर्फबाट मुरी-मुरी धन्यवाद!!
साथी एकदम सहयोगी हृदयका अनि मनकारी हुनुहुन्छ!
खेलप्रेमी साथी America बाट हाल ४५ दिन छुट्टी मनाउॅंन नेपाल आउनेक्रममा समयको सदुपयोग गर्दै ब्याडमिन्टन पनि खेल्नआउनुहुन्छ!!🙏❤️🇳🇵जयजयहोस! कल्याण होस !!

14/03/2022

Good morning guys😇🙏🤣❤️

Address

Siddhipur
Lalitpur
44600

Opening Hours

Monday 05:00 - 09:00
Tuesday 05:00 - 09:00
Wednesday 05:00 - 09:00
Thursday 05:00 - 09:00
Friday 05:00 - 09:00
Saturday 05:00 - 09:00
Sunday 05:00 - 09:00

Website

Alerts

Be the first to know and let us send you an email when Bhanodaya Badminton Group , Siddhipur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share