Imadol Badminton and Sports Club

Imadol Badminton and Sports Club Badminton is one of the famous and expensive game in the world. Players PRODUCTION, VALUE, RESPECT,

यही भदौ १० गते रसुवा भोटेकोशी नदीमा आएको भीषण बाढीमा निधन हुनुभएका सम्पूर्णमा हार्दिक भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ...
31/08/2026

यही भदौ १० गते रसुवा भोटेकोशी नदीमा आएको भीषण बाढीमा निधन हुनुभएका सम्पूर्णमा हार्दिक भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं। अहिलेसम्म बेपत्ता हुनुभएकाहरूको सकुशल उद्धार होस् भन्ने कामना र आफ्ना आफन्त घरपरिवार गुमाउनुभएका सम्पूर्ण परिवारजनहरूमा हार्दिक समवेदना व्यक्त गर्दै हाम्रो यस इमाडोल ब्याडमिन्टन एण्ड स्पोर्ट्स क्लब परिवारको तर्फबाट बाढीपीडितहरूको निमित्त सानो सहयोग हाम्रो तर्फबाट।

01/08/2026

Saturday Holiday..

01/08/2026
29/07/2026

गुरु पूर्णिमाको उपलक्ष्यमा सम्पूर्ण गुरुहरूमा कृतज्ञता, आभार व्यक्त गर्दै हार्दिक शुभकामना । गुरुजनहरूले दिनुभएको ज्ञान सीप सबैको जीवनमा सधैं अगाडि बढ्ने प्रेरणा बन्दै साथ दिइरहोस्।
HAPPY गुरु पूर्णिमा

04/07/2026

Saturday morning...

हाम्रो यस क्लबका सक्रिय व्यवस्थापक तथा खेलाडीहरू पुरुषोत्तम आचार्य र राजु घिमिरे को जोडीले महालक्ष्मी नगरपालिका वडा नम्ब...
24/05/2026

हाम्रो यस क्लबका सक्रिय व्यवस्थापक तथा खेलाडीहरू पुरुषोत्तम आचार्य र राजु घिमिरे को जोडीले महालक्ष्मी नगरपालिका वडा नम्बर १ द्वारा प्रायोजन र इमाडोल युनिटी क्लब द्वारा आयोजित वडा नम्बर १ वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता (वडा नम्बर १ ,२ ,३र४)सहभागी भएको प्रतियोगितामा खुल्लातर्फ द्वितीय स्थान हासिल गरी यस क्लबको गरिमा बढाइदिनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ।

02/05/2026

हाम्रो क्लबमा शनिबारको जमघट यस्तो छ है...

25/04/2026

Saturday morning..

List of professional players who were forced to retire due to injury.1. Viktor Axelsen Chronic back injury2. Carolina Ma...
20/04/2026

List of professional players who were forced to retire due to injury.

1. Viktor Axelsen
Chronic back injury

2. Carolina Marín
Severe knee injuries (multiple ACL tears)

3. Tai Tzu-ying
Long-term injuries (knee & physical wear)

4. Taufik Hidayat
Persistent injuries + physical decline

5. Lin Dan
Repeated injuries + physical wear

6. Wang Shixian
Injury struggles & fitness decline

7. Saina Nehwal
Knee injuries & arthritis (semi-retired)

8. Kento Momota
Post-accident injuries

9. Jan Ø. Jorgensen
Chronic injuries

10. Wong Choong Hann
Serious injuries

Lm shuttlehub All About Badminton

सम्पूर्ण इमाडोल ब्याडमिटन एण्ड स्पोर्ट्स क्लब परिवारलाई
14/04/2026

सम्पूर्ण इमाडोल ब्याडमिटन एण्ड स्पोर्ट्स क्लब परिवारलाई

Address

Mahalaxmi-4, Imadol, Rajkulo Chowk
Lalitpur
44705

Telephone

+9779808076033

Website

Alerts

Be the first to know and let us send you an email when Imadol Badminton and Sports Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Imadol Badminton and Sports Club:

Shortcuts

Share

Category