07/11/2023
हाल अमेरिकामा बसोवास गर्दै आउनु भएका करातेका पुर्व राष्टिय खेलाडी प्रडिप भडेल ज्युले सहयोग स्वरूप यस चापागाउ सितोरियो कराते डोजो का लागि म्याट खरिद गर्न रू पचास हजार (५००००) सहयोग स्वरूप रकम उपलब्ध गराई दिनु भएयकोमा यस चापागाउ सितेरियो कराते डोजो परिवार को तर्फ बाट हार्दिक धन्यबाद तथा यहाँको उत्तोरोत्तर प्रगतिको कामना ब्यक्त गर्दछौं ॥