04/05/2026
यही गएको शनिबार २०८३/०१/१९ गते धापाखेलमा रहेको ग्रेस फुट्सलमा यो अत्यन्त जरुरी कागजपत्र पार्किङमा फेला परेको हुनाले यदि चिन्नुहुने महानुभावहरुले उहाँलाई खबर गरिदिनुहुन अनुरोध गर्दछौं। साथै यो नम्बरमा कल गर्नुभए हजुरले भन्नुभएको लोकेसनमा पठाउ समेत गरिदिने जानकारी गराउँदछु। सम्पर्क नम्बर ९८०१२३७७४४