Changathali ITF Taekwondo Academy

Changathali ITF Taekwondo Academy "Sports for nation "
"Sports for health "

29/08/2025

यस चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमीका पूर्व खेलाडी श्री हिमाञ्चल राज के.सी. जारी Mister Nepal 2025 को TOP 30 भित्र पर्न सफल भएको मा बधाई तथा शुभकामना💐 अब यहि आउँदो भदौ २७ मा हुने Grand Finale को लागि उहाँलाई विजयी बनाउन भोट गरी साथ–समर्थन र सहयोग गर्दिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछौं 🙏

यस चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमी का खेलाडी तथा प्रशिक्षक ब्ल्याक बेल्ट तेस्रो डान भाई हरु बस्नेत समीर  र Nima ...
16/08/2025

यस चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमी का खेलाडी तथा प्रशिक्षक ब्ल्याक बेल्ट तेस्रो डान भाई हरु बस्नेत समीर र Nima Ghising भाई लाई शुभयात्रा सहित उज्ज्वल भबिस्य को शुभकामना ✈️💐

महालक्ष्मी नगरपालिका को सहयोग र चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमी द्वारा प्रथम महालक्ष्मी नगर (आई.टि.एफ) तेक्वान्द...
10/07/2025

महालक्ष्मी नगरपालिका को सहयोग र चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमी द्वारा प्रथम महालक्ष्मी नगर (आई.टि.एफ) तेक्वान्दो कप सफलता पुर्बक सप्पन्न भएको जानकारी गराउदै चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमी लाई सधै माया, साथ र हौसला प्रदान गर्नु हुने नेपाल तेक्वान्दो महासंघ का अध्यक्ष आदरणीय दिनेश शर्मा गुरु लाई माया को चिनो प्रदान गर्दै 🙏

महालक्ष्मी नगरपालिका को सहयोग र चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमी द्वारा प्रथम महालक्ष्मी नगर (आई.टि.एफ) तेक्वान्द...
10/07/2025

महालक्ष्मी नगरपालिका को सहयोग र चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमी द्वारा प्रथम महालक्ष्मी नगर (आई.टि.एफ) तेक्वान्दो कप सफलता पुर्बक सप्पन्न भएको जानकारी गराउदै चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमी लाई सधै माय,साथ र हौसला प्रदान गर्नु हुने नेपाल हक्की संघ तथा राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समिति सदस्य आदरणीय सुबर्ण श्रेष्ठ ज्यु लाई माया को चिनो प्रदान गर्दै 🙏

महालक्ष्मी नगरपालिका को सहयोग र चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमी द्वारा प्रथम महालक्ष्मी नगर (आई.टि.एफ) तेक्वान्द...
07/07/2025

महालक्ष्मी नगरपालिका को सहयोग र चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमी द्वारा प्रथम महालक्ष्मी नगर (आई.टि.एफ) तेक्वान्दो कप सफलता पुर्बक सप्पन्न भएको जानकारी गराउदै चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमी का सल्लाहकार ललितपुर जिल्ला नेपाली काग्रेंस जिल्ला सदस्य युवा समाज सेबि श्री रोनिल पौडेल ज्यु लाई माया को चिनो प्रदान गर्दै 🙏

महालक्ष्मी नगरपालिका को प्रायोजन तथा चाङ्गाथली (आई.टि .एफ) तेक्वान्दो एकेडेमी को आयोजनामा आयोजित "प्रथम महालक्ष्मी नगर (...
28/06/2025

महालक्ष्मी नगरपालिका को प्रायोजन तथा चाङ्गाथली (आई.टि .एफ) तेक्वान्दो एकेडेमी को आयोजनामा आयोजित "प्रथम महालक्ष्मी नगर (आई.टि.एफ) तेक्वान्दो कप" को पहिलो दिन को प्रमुख अतिथी को आतिथ्य महालक्ष्मी नगरपालिका का नगर प्रमुख श्रद्द्य श्री हरि गोबिन्द श्रेष्ठ ज्यु बाट उद्घाटन समाहारोह भयो उद्घाटन मा ३४० भन्दा बढी खेलाडी कोच, अफिसियलहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको अध्यक्षता कार्यक्रम का संयोजक राजेश बस्नेत ले गर्नु भएको थियो भने अतिथी प्रदिप पौडेल ज्यु ,महालक्ष्मी नगरपालिका शिक्षा शाखा प्रमुख चिरन्जिबि पौडेल, ७ नं. वडा अध्यक्ष बाबुराजा महर्जन ज्यु, राप्रपा बिदेश बिभाग प्रमुख आनन्द अधिकारी, नेकपा एमाले महालक्ष्मी नगर कमिटी अध्यक्ष तथा महालक्ष्मी न.पा वडा नम्बर ७ का पुर्ब वडा अध्यक्ष नकुल थापा, नेपाल (आई.टि.एफ) तेक्वान्दो महासंघ का उपाध्यक्ष उमेश राजथला, नेपाल तेक्वान्दो महासंघ का कार्यबहाक अध्यक्ष तथा चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमी मा अध्यक्ष बिकास के.सी, नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघ का सचिब कृष्ण गोपाल राजथला, स्पोर्ट्स एकेडेमी नेपाल का केन्द्रिय सदस्य रबिन कुमार पोखरेल, ललितपुर जिल्ला ललितपुर जिल्ला (आई.टि.एफ) तेक्वान्दो संघ अध्यक्ष राजिब महर्जन , भक्तपुर जिल्ला (आई.टि.एफ ) तेक्वान्दो संघ का अध्यक्ष आशिष कार्की, मकवानपुर जिल्ला (आई.टि.एफ) तेक्वान्दो संघ का अध्यक्ष राजेश बलाखे, ललितपुर जिल्ला (आई.टि.एफ) का पुर्ब अध्यक्ष निल कुमार महर्जन र बिभिन्न संस्थाका पदाधिकारी ज्युहरु , विभिन्न राजनीतिज्ञ दल का प्रतिनिधि, पत्रकार ,समाज सेबि खेलकर्मी ज्यु ,हरु को उपस्थिति मा उद्घाटन समारोहमा नगरप्रमुखज्यूले खेलकुदले युवाहरुलाई अनुशासित, आत्म निर्भर र स्वस्थ बनाउने उल्लेख गर्दै यस्ता प्रतियोगिताहरूले नगरको प्रतिष्ठा बढाउने बताए। साथै, आगामी दिनमा पनि खेलकुद कार्यक्रमहरूलाई प्राथमिकतामा राखी नगरपालिकाले निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। दोस्रो दिन असार ७ गते बिहान ८:०० बजे पुर्ब उद्योग मन्त्री महेश बस्नेत ज्यु को प्रमुख आतिथ्यतामा महालक्ष्मी नगरपालिका ललितपुरको सहयोग र चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमीको आयोजना मा “प्रथम महालक्ष्मी नगर (आई.टि.एफ) तेक्वान्दो कप" को उद्घाटन समाहारोह मा ३४० भन्दा बढी खेलाडी कोच, अफिसियलहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको अध्यक्षता कार्यक्रम का संयोजक राजेश बस्नेत ले गर्नु भएको भने, अतिथि को आतिथ्य बुढानिलकण्ठ नगर अस्पताल का निर्देशक वरिष्ठ नशा तथा हार्ड जोर्नी डा.सुधांसु झा. नेपाल हक्की संघ का केन्द्रिय सदस्य पवन के.सी , ललितपुर जिल्ला नेपाली काग्रेस २ नम्बर क्षेत्रिय अध्यक्ष महेश खड्का, महालक्ष्मी नगरपालिका कार्यपालिका बोर्ड सदस्य माधब श्रीमाली,ललितपुर एमाले खेलकुद बिभाग प्रमुख सुजिन महर्जन,पुर्ब किकोशिन कराते राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी नरहरि सुबेदी, मुवाथाई प्रशिक्षक गोपाल लामा, खेलकुद प्रेमी युवा समाजसेबी बिपिन कार्की तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरू, समाजसेवीहरू लगायतका अतिथिहरुको उपस्थिति थिए भने कार्यक्रम सञ्चालन मुना खनालले गर्नु भएको थिए । यस कार्यक्रमको उद्घाटन समाहरोह मा बोल्दै प्रमुख अतिथी पुर्ब उद्योग मन्त्री महेश बस्नेत ले आफ्नो मन्तव्य राख्दै कार्यक्रम को सफलता को शुभकामना दिदै अगामी दिन मा चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमी लाई सक्दो सहयोग गर्ने र महालक्ष्मी नगरपालिका का खेलाडी हरु लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर मा देश को नाम राख्न शुभकामना दिनु भयो । उपस्थित सबैमा स्वागत मन्तव्य राख्नु हुँदै चाङ्गाथली (आई.टि.एफ) का पुर्ब खेलाडी तथा चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमी का सल्लाहकार सुजित बस्नेत ले गर्नु भएको थियो । प्रतियोगिता सञ्चालनको विश्राम समयमा प्रतिभाशाली बालबालिका हरूबाट नृत्य प्रदर्शन तथा डेमोस्ट्रेशन पनि भएको थियो । प्रमुख अतिथि को हात बाट अतिथि हरु लाई माया को चिनो र प्याट्रन तर्फ का पदक विजेता खेलाडीलाई मेडल तथा प्रमाणपत्र बितरण गर्नु भएको थियो । महालक्ष्मी नगरपालिका को प्रायोजन तथा चाङ्गाथली (आई.टि .एफ) तेक्वान्दो एकेडेमी को आयोजनामा आयोजित "प्रथम महालक्ष्मी नगर (आई.टि.एफ) तेक्वान्दो कप" को दोस्रो दिन को समापन कार्यक्रम मा प्रमुख अतिथी महालक्ष्मी नगर उपप्रमुख श्री लक्ष्मी महर्जन ज्यु बाट भयो, भने कार्यक्रमको अध्यक्षता कार्यक्रम का संयोजक राजेश बस्नेत ले गर्नु भएको थियो भने बिशेष अतिथी महालक्ष्मी नगर उद्योग बाणिज्य संघ का अध्यक्ष नबिन्द्र देब सिं, नेपाल (आई.टि.एफ) तेक्वान्दो का उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक राजमन्दिर श्रेष्ठ, बागमती प्रदेश (आई.टि.एफ) तेक्वान्दो संघ का अध्यक्ष किशोर बरुन, पुर्ब राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी बक्सिङ खेलाडी सचिन राउत, खेलप्रेमी समाज सेबि मनोज कार्की, काभ्रे (आई.टि.एफ) तेक्वान्दो संघ का कोषाध्यक्ष नरेश राज कायस्त,काभ्रे (आई.टि.एफ) तेक्वान्दो संघ का सल्लाहकार घनश्याम के.सी, काभ्रे (आई.टि.एफ) तेक्वान्दो संघ सल्लाहकार मधुसुदन बानियाँ, खुकुरी मार्सल आर्ट का केन्द्रिय अध्यक्ष राम बिष्ट, महालक्ष्मी जागरण समाज का अध्यक्ष नर बहादुर भण्डारी, लगायत बिभिन्न संघ संस्थाका पदाधिकारी ज्युहरु , विभिन्न राजनीतिज्ञ दल का प्रतिनिधि , पत्रकार ,समाज सेबि खेलकर्मी, अभिवावक,खेलप्रेमि ज्यु ,हरु को उपस्थिति मा महालक्ष्मी नगरपालिका का उपमेयर लक्ष्मी महर्जन ज्यु प्रतियोगिता सञ्चालनको विश्राम समयमा प्रतिभाशाली बालबालिका हरूबाट नृत्य प्रदर्शन, डेमोस्ट्रेशन पनि भएको थियो । प्रमुख अतिथि महालक्ष्मी नगर उपप्रमुख ज्यु र अतिथि हरुको हात बाट माया को चिनो र पदक विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र ट्रफि बितरण गर्नु भयो ।
प्रतियोगितामा महिला उत्कृष्ट खेलाडी मनभी एरी, पुरुष उत्कृष्ट खेलाडी रबिन थापा मगर भएका थिए भने, उत्कृष्ट रेफ्रि बिष्णु भण्डारी ले पाउन सफल भए टिम च्याम्पियनको उपाधी बाल कुन्ज (आई.टि.एफ) तेक्वान्दो स्कुल, दोस्रो हुन सफल गुप्तेश्वर (आई.टि.एफ) तेक्वान्दो स्पोर्ट्स सेन्टर, लुभु (आई.टि.एफ) तेक्वान्दो एकेडेमी र अनुशासित टिम तर्फ वष्ट ईङ (आई.टि.एफ) तेक्वान्दो स्कुल ले उपाधी हासिल गर्न सफल भए महालक्ष्मी नगर उपप्रमुखज्यूसहित अन्य अतिथिहरूले पुरस्कृत बितरण गर्नु भएको थियो। त्यस्तै प्रतियोगितामा उपस्थित अतिथि, कोच, रेफ्री र स्वयंसेवकहरूलाई मायाको चिनोहरू प्रदान गरिएको थियो ।
पुरस्कार वितरण पछि सम्बोधन गर्नुहुँदै नगर उपप्रमुखज्यूले विजेता खेलाडीहरूलाई बधाई दिनु हुँदै आगामी दिनमा थप सफलता मिलोस् भन्ने शुभकामना दिनुभयो भने सहभागी खेलाडीहरूलाई सहभागिता आफैमा एक प्रकारको जीत हो, खेलमा हुने हारजीतलाई सामान्य रुपमा लिई आगामी दिनमा थप उत्साह र लगनका साथ खेलमा निरन्तरता दिन हौसला प्रदान गर्नु भयो । साथै, उहाँले महालक्ष्मी नगरपालिकाले आगामी दिनमा उक्त प्रतियोगिता लाई निरन्तर दिदै जाने र खेलाडीहरूलाई आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रम को समापन गर्दै कार्यक्रम सयोंजक राजेश बस्नेत ज्यु ले उक्त प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नु हुने सबै लाई धन्यवाद दिदै बिजेता खेलाडी टिम लाई बधाई तथा शुभकामना दिदै अब का दिन मा राष्ट्रिय तथा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्दै जाने बताउदै कार्यक्रम समापन गर्नु भयो ।

स्वास्थ्य को लागि खेलकुद" "राष्ट्रको को लागि खेलकुद"                                        भर्ना खुल्यो ! भर्ना खुल्यो ...
25/06/2024

स्वास्थ्य को लागि खेलकुद" "राष्ट्रको को लागि खेलकुद" भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
यस चाँङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमी मा नि:शुल्क भर्ना खुल्यो 🇳🇵
आफ्नो नानी बाबु हरुलाई दिनको १ घण्टा तेक्वान्दो प्रशिक्षण मा सहभागी गराई शरिरिक र मानसिक रुपमा स्वस्थ बनाउन निम्न स्थान र समय मा भर्ना गराई मैका को फाइदा उठाउनु होस् धन्यवाद ताइकन 🙏

प्रमुख प्रशिक्षक
राजेश बस्नेत
9861518792

First changathali ITF taekwondo picnic day Fun day with our students
21/10/2023

First changathali ITF taekwondo picnic day
Fun day with our students

Congratulations
11/09/2023

Congratulations

2080/05/23 Colour belt testCongratulations to all our students
11/09/2023

2080/05/23
Colour belt test
Congratulations to all our students

Address

Lalitpur

Opening Hours

Monday 04:45 - 06:30
Tuesday 04:45 - 06:30
Wednesday 04:45 - 06:30
Thursday 04:45 - 06:30
Friday 04:45 - 06:30
Sunday 04:45 - 06:30

Telephone

+9779863340676

Website

Alerts

Be the first to know and let us send you an email when Changathali ITF Taekwondo Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category